मन्त्रिपरिषद्‍बाट पारित भयो बजेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १५, २०८३
|
|
१८६ पटक हेरिएको
Shares
मन्त्रिपरिषद्‍बाट पारित भयो बजेट

सारांश

  • संसद्मा जानुअघि अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा बजेट लगेका हुन्।
  • मन्त्रिपरिषद्मा पेस भएको बजेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरुबीचको छलफलपछि पारित भएको हो।
  • योसँगै मन्त्रिपरिषद्बाट बजेट संसद्मा पठाइएको छ।

मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित गरेको छ।

संसद्मा जानुअघि अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा बजेट लगेका हुन्। मन्त्रिपरिषद्मा पेस भएको बजेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरुबीचको छलफलपछि पारित भएको हो।

योसँगै मन्त्रिपरिषद्बाट बजेट संसद्मा पठाइएको छ। ४ बजे अर्थमन्त्री वाग्लेले दुवै सदनको संयुक्त बैठकमा बजेट पढ्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेख हसिनालाई मृत्युदण्डको सजाय दिन अदालतको आदेश
शेख हसिनालाई मृत्युदण्डको सजाय दिन अदालतको आदेश
बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासङ शेर्पा डिल्लीबजार कारागार चलान
बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासङ शेर्पा डिल्लीबजार कारागार चलान
काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
हरिपुरमा ‘समुन्नति परियोजना’ सम्बन्धी पुनरावलोकन बैठक 
हरिपुरमा ‘समुन्नति परियोजना’ सम्बन्धी पुनरावलोकन बैठक 
तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने
तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक
असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी
असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी
सहिद घोषणामा केही त्रुटि भएको छ : प्रचण्ड
सहिद घोषणामा केही त्रुटि भएको छ : प्रचण्ड
नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै
नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै
धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त
धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त