उपराष्ट्रपति यादवसँग सभामुख अर्यालको शिष्टाचार भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ११, २०८३
|
|
२१५ पटक हेरिएको
Shares
उपराष्ट्रपति यादवसँग सभामुख अर्यालको शिष्टाचार भेट

सारांश

  • उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् ।
  • सोमबार (जेठ ११) बिहान काठमाडौंको  लैनचौरस्थित उपराष्ट्रपतिको निवासमा  भेटवार्ता भएको हो ।
  • भेटमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, प्रभावकारी रूपमा संसद् सञ्चालनलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

११ जेठ, काठमाडौं ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार (जेठ ११) बिहान काठमाडौंको  लैनचौरस्थित उपराष्ट्रपतिको निवासमा  भेटवार्ता भएको हो ।

भेटमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, प्रभावकारी रूपमा संसद् सञ्चालनलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा बाबुको मृ*त्यु, छोरा घाइते
मोटरसाइकल दुर्घटनामा बाबुको मृ*त्यु, छोरा घाइते
जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती
जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै बजेट बढाउनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै बजेट बढाउनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल
गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते
गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते
विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी
विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी
गुण्डुमा बनाउन थालियो ‘ओलीको नयाँ घर’ राधिकाले गरिन् शिलान्यास
गुण्डुमा बनाउन थालियो ‘ओलीको नयाँ घर’ राधिकाले गरिन् शिलान्यास
प्रत्येक ३ वर्षमा लाग्ने गेरुका मेला सुरु
प्रत्येक ३ वर्षमा लाग्ने गेरुका मेला सुरु
जनमत पार्टीले धोती लगाएर माइतीघरमा मनायो राष्ट्रिय पोसाक दिवस
जनमत पार्टीले धोती लगाएर माइतीघरमा मनायो राष्ट्रिय पोसाक दिवस
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने
प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित
प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित