११ श्रावण २०८२, शनिबार

निर्माण व्यवसायी संघ धनुषाको अध्यक्षमा चौधरीको उम्मेदवारी

२१ चैत, जनकपुरधाम। निर्माण व्यवसायी संघ धनुषाको अध्यक्षमा अशोक कुमार चौधरी उम्मेदवारी दिएको छ ।

संघको चैत्र २४ गते शनिबार नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुने भएको छ। चौधरी अर्जुन कन्स्ट्रक्सनका संचालकसमेत रहेको छ।उनी संघको निवर्तमान अध्यक्ष पनि हुन। उम्मेदवार चौधरीले लामो समयदेखि निर्माण व्यवसायमै आबद्ध रहँदै आएकाले यस क्षेत्रको समस्या र सम्भावनालाई नजिकबाट बुझेको बताए ।

निर्माण व्यवसाय क्षेत्रको समस्या समाधान गर्दै यस पेशालाई थप मर्यादित र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। उनिसंगै ४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?