निर्माण व्यवसायी संघ धनुषाको अध्यक्षमा चौधरीको उम्मेदवारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २१, २०८०
|
|
५० पटक हेरिएको
Shares
निर्माण व्यवसायी संघ धनुषाको अध्यक्षमा चौधरीको उम्मेदवारी

सारांश

  • निर्माण व्यवसायी संघ धनुषाको अध्यक्षमा अशोक कुमार चौधरी उम्मेदवारी दिएको छ ।
  • संघको चैत्र २४ गते शनिबार नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुने भएको छ।
  • चौधरी अर्जुन कन्स्ट्रक्सनका संचालकसमेत रहेको छ।

२१ चैत, जनकपुरधाम। निर्माण व्यवसायी संघ धनुषाको अध्यक्षमा अशोक कुमार चौधरी उम्मेदवारी दिएको छ ।

संघको चैत्र २४ गते शनिबार नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुने भएको छ। चौधरी अर्जुन कन्स्ट्रक्सनका संचालकसमेत रहेको छ।उनी संघको निवर्तमान अध्यक्ष पनि हुन। उम्मेदवार चौधरीले लामो समयदेखि निर्माण व्यवसायमै आबद्ध रहँदै आएकाले यस क्षेत्रको समस्या र सम्भावनालाई नजिकबाट बुझेको बताए ।

निर्माण व्यवसाय क्षेत्रको समस्या समाधान गर्दै यस पेशालाई थप मर्यादित र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। उनिसंगै ४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कार्यवाही हुन्छ : मुख्यमन्त्री सिंह
माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कार्यवाही हुन्छ : मुख्यमन्त्री सिंह
२९ दिनपछि खुल्यो विद्यालय,राेकिएकाे भर्ना र पठनपाठन सुरू
२९ दिनपछि खुल्यो विद्यालय,राेकिएकाे भर्ना र पठनपाठन सुरू
राष्ट्रिय सभामा ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची
राष्ट्रिय सभामा ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
सुनकोसी नदीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटायो
सुनकोसी नदीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटायो
आज विभिन्न कार्यक्रम गरी देशभर हनुमान जन्मजयन्ती मनाइँदैः
आज विभिन्न कार्यक्रम गरी देशभर हनुमान जन्मजयन्ती मनाइँदैः
जेनजीको मागजायजथियो: एमाले नेता रघुवीर महासेठ
जेनजीको मागजायजथियो: एमाले नेता रघुवीर महासेठ
पोखरामा श्रीमतीको ह*त्या गरेर एक व्यक्तिले गरे आत्मह*त्या
पोखरामा श्रीमतीको ह*त्या गरेर एक व्यक्तिले गरे आत्मह*त्या
धनगढीमा निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउने उपमहानगरपालिका निर्णय
धनगढीमा निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउने उपमहानगरपालिका निर्णय
धनुषामा महिलाको ह*त्या र लुटपाट प्रकरणमा एक महिला पक्राउ