Press 4K
शनिबार, १७ आश्विन २०८३

विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २०, २०८३
|
|
२१६ पटक हेरिएको
Shares
विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)

सारांश

  • दिवसको अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा ऐक्यवद्धता ¥याली निकालेको छ ।
  • महासंघले ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवद्र्धन’ भन्ने नारा सहितको ऐक्यवद्धता ¥यालीको आयोजना गरेको हो ।
  • ¥यालीमा सहभागिहरुले रास्वपाको सत्ता प्रेस स्वतन्त्रता बेपत्ता, पूर्ण प्रेस स्वतन्त्रता संविधानको बाचा सरकारी सूचना साझा र प्रेस स्वतन्त्रता सम्झौता होइन अधिकार हो लेखिएका पम्पलेट बोकेका थिए ।

विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइँदैछ । दिवसको अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा ऐक्यवद्धता ¥याली निकालेको छ । महासंघले ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवद्र्धन’ भन्ने नारा सहितको ऐक्यवद्धता ¥यालीको आयोजना गरेको हो ।

¥यालीमा सहभागिहरुले रास्वपाको सत्ता प्रेस स्वतन्त्रता बेपत्ता, पूर्ण प्रेस स्वतन्त्रता संविधानको बाचा सरकारी सूचना साझा र प्रेस स्वतन्त्रता सम्झौता होइन अधिकार हो लेखिएका पम्पलेट बोकेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा १२ मा ‘एनजी’ आएका विद्यार्थीको फारम दस्तुर फिर्ता हुन्छ : चिकित्सा शिक्षा आयोग
कक्षा १२ मा ‘एनजी’ आएका विद्यार्थीको फारम दस्तुर फिर्ता हुन्छ : चिकित्सा शिक्षा आयोग
एकनाले भरुवा बन्दुकसहित धनकुटामा दुई जना पक्राउ
एकनाले भरुवा बन्दुकसहित धनकुटामा दुई जना पक्राउ
दुई पत्रकारलाई संसद् प्रवेशमा रोक
दुई पत्रकारलाई संसद् प्रवेशमा रोक
स्कुटर दुर्घटना हुँदा एक जनाको मृ*त्यु
स्कुटर दुर्घटना हुँदा एक जनाको मृ*त्यु
सडकबाट कसैलाई अपराधीकरण गर्न मिल्दैन : अर्थमन्त्री
सडकबाट कसैलाई अपराधीकरण गर्न मिल्दैन : अर्थमन्त्री
विष्णु पौडेललाई भारी मतले पछि पार्दै सुलभ खरेल विजयी
विष्णु पौडेललाई भारी मतले पछि पार्दै सुलभ खरेल विजयी
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै
मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, ११ स्थानमा अग्रता
मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, ११ स्थानमा अग्रता
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै
युनेस्कोका क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सम्पन्न
युनेस्कोका क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सम्पन्न

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...