Press 4K
बुधबार, ६ श्रावण २०८३

नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २९, २०८२
|
|
३७२ पटक हेरिएको
Shares
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन

सारांश

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले मधेश प्रदेशका विभिन्न अस्पतालहरूको स्थलगत अनुगमन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।
  • मन्त्रालयले वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज सम्बन्धी गुनासोहरूको सत्यतथ्य छानबिन गर्न विशेष टोली खटाएको हो ।
  • टोलीमा डा.

२९ चैत,काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले मधेश प्रदेशका विभिन्न अस्पतालहरूको स्थलगत अनुगमन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । मन्त्रालयले वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज सम्बन्धी गुनासोहरूको सत्यतथ्य छानबिन गर्न विशेष टोली खटाएको हो । टोलीमा डा.फणिन्द्र प्रसाद बराल र राज कुमार पाण्डे लगायत रहेका छन् ।

मन्त्रालयका अनुसार टोलीले गजेन्द्रनारायण सिंह अस्पताल, नारायणी अस्पताल तथा मधेश प्रदेशका अन्य प्रदेशस्तरीय अस्पतालहरू (जनकपुर, महोत्तरी लगायत) सँग समन्वय गरी अनुगमन गर्नेछ । अनुगमनका क्रममा हालै जारी गरिएको ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ अनुसार सेवा प्रवाह भए÷नभएको मूल्यांकन गरिनेछ । साथै, मन्त्रालयले उपलब्ध गराएको चेकलिष्टका आधारमा स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।मन्त्रालयका कम्प्युटर अधिकृत सुवास अधिकारीद्वारा जारी सूचनामा मन्त्रालयस्तरीय निर्णयअनुसार उक्त कार्य अगाडि बढाइएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे
बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे
तीन तलामाथिबाट खसेर वृद्धाको मृ*त्यु
तीन तलामाथिबाट खसेर वृद्धाको मृ*त्यु
पाकिस्तानमा अज्ञात समूहद्वारा मजदुरहरूमाथि गोली प्रहार, २० जनाको मृत्यु
पाकिस्तानमा अज्ञात समूहद्वारा मजदुरहरूमाथि गोली प्रहार, २० जनाको मृत्यु
गाजाको यूएन क्लिनिकमा इजरायली आक्रमण, ८० बढीको मृत्यु
गाजाको यूएन क्लिनिकमा इजरायली आक्रमण, ८० बढीको मृत्यु
निजगढमा दु*ई मोटरसाइकल ठोक्किँदा दु*ई युवकको मृ*त्यु
निजगढमा दु*ई मोटरसाइकल ठोक्किँदा दु*ई युवकको मृ*त्यु
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन
छठ बिदा बढाउन सरकारसँग मधेसी अधिकृत समाजको माग
छठ बिदा बढाउन सरकारसँग मधेसी अधिकृत समाजको माग
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
रास्वपा सचिवालयको बैठक बस्दै
रास्वपा सचिवालयको बैठक बस्दै
महोत्तरीमा इँटाले हानेर एक युवकले गरे श्रीमतीको हत्या
महोत्तरीमा इँटाले हानेर एक युवकले गरे श्रीमतीको हत्या

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...