Press 4K
शुक्रबार, १५ जेठ २०८३

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २८, २०८२
|
|
१७० पटक हेरिएको
Shares
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

सारांश

  • सुनसरीको कोशी गाउँपालिका-८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् ।
  •   प्रहरीले शुक्रबार बिहान  ६ लाख ४८ हजार ७१० नेपाली रुपैयाँ र १२ हजार ९५० भारतीय रुपैयाँ सहित २ पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका९५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमान नगर९१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् ।

२८ चैत, काठमाडौं ।

सुनसरीको कोशी गाउँपालिका-८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् ।  प्रहरीले शुक्रबार बिहान  ६ लाख ४८ हजार ७१० नेपाली रुपैयाँ र १२ हजार ९५० भारतीय रुपैयाँ सहित २ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका९५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमान नगर९१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् ।  इलाका प्रहरी कार्यालय भन्टावारिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।२१ प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूर्यदर्शन सहकारीका पीडितले अदालत अगाडि बाटोमै सुतेर गरे विरोध
सूर्यदर्शन सहकारीका पीडितले अदालत अगाडि बाटोमै सुतेर गरे विरोध
मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता
मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता
राष्ट्रिय सहमतिबिना निकास असम्भवः पूर्वराजा शाह
राष्ट्रिय सहमतिबिना निकास असम्भवः पूर्वराजा शाह
सिन्धुलीबाट काठमाडौँ आउँदै गरेका बस र सुमो काभ्रेमा पहिरोले पुरिए
सिन्धुलीबाट काठमाडौँ आउँदै गरेका बस र सुमो काभ्रेमा पहिरोले पुरिए
आम चुनावअघि नै कांग्रेसको महाधिवेशन हुन्छ : महामन्त्री थापा
आम चुनावअघि नै कांग्रेसको महाधिवेशन हुन्छ : महामन्त्री थापा
श्रम गन्तव्य मुलुकहरूमा अवस्था सामान्य बन्दैछ, उडानमा सहजीकरण गरिरहेका छौं : मन्त्रालय
श्रम गन्तव्य मुलुकहरूमा अवस्था सामान्य बन्दैछ, उडानमा सहजीकरण गरिरहेका छौं : मन्त्रालय
कलैयामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको मृत्यु
कलैयामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको मृत्यु
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ
पेस्तोल र भरुवा बन्दुकसहित ४ जना पक्राउ
पेस्तोल र भरुवा बन्दुकसहित ४ जना पक्राउ
यू-१९ शृंखला : नेपालद्वारा हङकङसामु २९८ रनको उच्च लक्ष्य
यू-१९ शृंखला : नेपालद्वारा हङकङसामु २९८ रनको उच्च लक्ष्य

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...