Press 4K
शनिबार, ६ भाद्र २०८३

आज ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २०, २०८२
|
|
४४ पटक हेरिएको
Shares
आज ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै

सारांश

  • आज देशभर ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदैछ ।
  • प्रत्येक वर्ष चैत २० गते विविध कार्यक्रमसहित मनाइने परम्परा अनुसार यस वर्षको सहकारी दिवस ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको अपरिहार्यता’ भन्ने मूल नारासहित मनाइँदैछ ।
  • सहकारी क्षेत्र वर्तमानमा देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

२० चैत,काठमाडौं ।

आज देशभर ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । प्रत्येक वर्ष चैत २० गते विविध कार्यक्रमसहित मनाइने परम्परा अनुसार यस वर्षको सहकारी दिवस ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको अपरिहार्यता’ भन्ने मूल नारासहित मनाइँदैछ ।

सहकारी क्षेत्र वर्तमानमा देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । देशभर करिब ३० हजार सहकारी संस्था दर्ता भइसकेका छन् र यस क्षेत्रमा ६० लाखभन्दा बढी सदस्य आवद्ध छन्। सहकारी क्षेत्रले प्रत्यक्ष रूपमा करिब ५० हजार र अप्रत्यक्ष रूपमा पाँच लाख नागरिकलाई रोजगारी प्रदान गरेको बताइन्छ। कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान समेत सहकारी क्षेत्रमा देखिन्छ ।

सहकारीको सङ्ख्यात्मक विकास भए पनि गुणस्तर बढाउन चुनौती देखिएको छ । विविध विकृति र विसङ्गतिका कारण सहकारीहरूको लोकप्रियता पछिल्लो समय कम हुँदै गएको छ । यसै कारण आजको दिन सहकारीको महत्व, पारदर्शिता र व्यवसायिक सुधारतर्फ ध्यानाकर्षण गराउने अवसरको रूपमा लिइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी
इलाम-२ मा उम्मेदवारी दर्ता सुरु, स्वतन्त्रसहित ३ जनाको मनोनयन
इलाम-२ मा उम्मेदवारी दर्ता सुरु, स्वतन्त्रसहित ३ जनाको मनोनयन
प्रदीप अधिकारीकी पत्नीमाथि अनुसन्धान गर्न अख्तियारको पत्राचार
प्रदीप अधिकारीकी पत्नीमाथि अनुसन्धान गर्न अख्तियारको पत्राचार
प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित
प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित
नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने पूर्ण इजलासको ठहर
नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने पूर्ण इजलासको ठहर
ओडिसाको किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला
ओडिसाको किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला
प्रसूति गृहलाई एम्बुलेन्स हस्तान्तरण
रवि लामिछानेलाई रूपन्देहीबाट डिल्लीबजार कारागार ल्याउने तयारी
रवि लामिछानेलाई रूपन्देहीबाट डिल्लीबजार कारागार ल्याउने तयारी
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल
आज एमाले संसदीय दलको बैठक बस्दै
आज एमाले संसदीय दलको बैठक बस्दै

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...