एमाले सचिवालय बैठक बस्दै
सारांश
- नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ ।
- बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११बजे बस्ने भएको हो ।
- बैठकमा आन्दोलनको विषय र दलको नेता छनोटबारेमा छलफल हुने छ ।
१७ चैत, काठमाडौं ।
नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११बजे बस्ने भएको हो । बैठकमा आन्दोलनको विषय र दलको नेता छनोटबारेमा छलफल हुने छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया