११ श्रावण २०८२, शनिबार

सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ

५ चैत, काठमाडौँ । नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सेमी अटोमेटिक हतियारसहित सर्वोच्च अदालत छिर्न लागेका झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख भुपेन्द्र खत्रीले बताए । उनले भने, ‘सेमी अटोमेटिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ, उक्त विषयमा अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?