राजदेवी मन्दिरमा आज क्षमा पुजा गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २, २०८०
|
|
३५ पटक हेरिएको
Shares
राजदेवी मन्दिरमा आज क्षमा पुजा गरिँदै

सारांश

  • सर्लाही सदरमुकाम मलंगवा‌‌ स्थित रहे‌को राजदेवी मन्दिरमा आज (शुक्रवार) क्षमा पूजा गरिदैं छ।
  • स्थापना देखि नियमितरुपमा पूजा हुँदै आएकोमा केही दिन अगाडी‌ अज्ञात समूहबाट मन्दिर भित्र माताको प्रतिमालाई तोडफोड गरेकोले पुनःनिर्माणका लागि क्षमा पूजा गर्न लागिएको हो।
  • राजदेवी मन्दिर पुजारी राज बाबाको अनुसार पहिलो चरणको पुजा शुक्रवार दिउँसो १ बजे कलश यात्रा र सोही दिन साँझ ६ बजे क्षमायाचना पुजा गरिने र भोलि (शनिबार) खिरभोजन गर्ने बिधि रहेको छ।

२ चैत, सर्लाही । सर्लाही सदरमुकाम मलंगवा‌‌ स्थित रहे‌को राजदेवी मन्दिरमा आज (शुक्रवार) क्षमा पूजा गरिदैं छ।

स्थापना देखि नियमितरुपमा पूजा हुँदै आएकोमा केही दिन अगाडी‌ अज्ञात समूहबाट मन्दिर भित्र माताको प्रतिमालाई तोडफोड गरेकोले पुनःनिर्माणका लागि क्षमा पूजा गर्न लागिएको हो।

राजदेवी मन्दिर पुजारी राज बाबाको अनुसार पहिलो चरणको पुजा शुक्रवार दिउँसो १ बजे कलश यात्रा र सोही दिन साँझ ६ बजे क्षमायाचना पुजा गरिने र भोलि (शनिबार) खिरभोजन गर्ने बिधि रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने
प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
अबैध पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
अबैध पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा
सतपाल समर्थक र स्थानीयबीच झड्प, दर्जनौं घाइते
सतपाल समर्थक र स्थानीयबीच झड्प, दर्जनौं घाइते
रौतहटमा बस दुर्घटना, १ जनाको मृत्यु, ८ जना घाइते
रौतहटमा बस दुर्घटना, १ जनाको मृत्यु, ८ जना घाइते
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल