समाजवादी युवा संघ-मधेश प्रदेश समितिद्वारा मुख्यमन्त्री र सिडियो लाई ज्ञापनपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १, २०८०
|
|
५० पटक हेरिएको
Shares
समाजवादी युवा संघ-मधेश प्रदेश समितिद्वारा मुख्यमन्त्री र सिडियो लाई ज्ञापनपत्र

सारांश

  • ‌ समाजवादी युवा संघ-मधेश प्रदेश समितिले मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।
  • मधेस प्रदेश समितिका अध्यक्ष उमेश कुमार निराला लगायतको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवम स्वास्थ्यमन्त्री उपेन्द्र यादवको तस्वीर अपशब्द सहित आपत्तिजनक पोष्टर लगायतका गैरकानुनी र अमर्यादित ढंगले अज्ञात समूहबाट देशका बिभिन्न स्थानमा पोस्टर राखी शान्तिसुरक्षा खलबलाउने कार्य गरिएकोले घोर आपत्ति जनाउँदै आति: कानुन सम्मत ढंगले अबान्छनिय गतिविधि गर्ने समुहलाई २४ घन्टाभित्र पक्राउ गरी कानुनी कठघरामा उभ्याउन माग गरेका छन्।

१ चैत, जनकपुरधाम।‌ समाजवादी युवा संघ-मधेश प्रदेश समितिले मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।


मधेस प्रदेश समितिका अध्यक्ष उमेश कुमार निराला लगायतको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवम स्वास्थ्यमन्त्री उपेन्द्र यादवको तस्वीर अपशब्द सहित आपत्तिजनक पोष्टर लगायतका गैरकानुनी र अमर्यादित ढंगले अज्ञात समूहबाट देशका बिभिन्न स्थानमा पोस्टर राखी शान्तिसुरक्षा खलबलाउने कार्य गरिएकोले घोर आपत्ति जनाउँदै आति: कानुन सम्मत ढंगले अबान्छनिय गतिविधि गर्ने समुहलाई २४ घन्टाभित्र पक्राउ गरी कानुनी कठघरामा उभ्याउन माग गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?