सुनको मूल्यमा आज पनि भारी गिरावट, कतिमा हुँदै छ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १९, २०८२
|
|
३७ पटक हेरिएको
Shares
सुनको मूल्यमा आज पनि भारी गिरावट, कतिमा हुँदै छ कारोबार ?

सारांश

  • नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज माघ १९ गते सोमवार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो ।
  • आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

१९ माघ, काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज माघ १९ गते सोमवार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

आइतवार सुनको मूल्य तीन लाख रुपैयाँ थियो ।त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो पाँच हजार ५०० रुपैयाँ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानस्थल सुधार अभियान : अभियानमै सीमित कि दीर्घकालीन रूपान्तरण ?
विमानस्थल सुधार अभियान : अभियानमै सीमित कि दीर्घकालीन रूपान्तरण ?
नर्सको तलब सरकारीसरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
नर्सको तलब सरकारीसरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
नेपाल टेलिकमले ३४ विमानस्थलहरूमा नि:शुल्क इन्टरनेट सेवा दिने
नेपाल टेलिकमले ३४ विमानस्थलहरूमा नि:शुल्क इन्टरनेट सेवा दिने
‘लालीबजार’ को कमाई ९ करोड 
‘लालीबजार’ को कमाई ९ करोड 
कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की
कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की
कैदीबन्दीलाई सिपको आधारमा कैद मिनाहा हुन्छ : गृहमन्त्री लामिछाने
कैदीबन्दीलाई सिपको आधारमा कैद मिनाहा हुन्छ : गृहमन्त्री लामिछाने
राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी
राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी
पानी संकटः अन्नको भण्डार मधेसमा असार सकिँदा ३६ प्रतिशत मात्रै धान रोपाईं
पानी संकटः अन्नको भण्डार मधेसमा असार सकिँदा ३६ प्रतिशत मात्रै धान रोपाईं
सुनको मूल्यले आज पनि बनायो इतिहासकै सर्वाधिक महँगो रेकर्ड
सुनको मूल्यले आज पनि बनायो इतिहासकै सर्वाधिक महँगो रेकर्ड
विराट शिव गुरु महोत्सव भव्यताका साथ सम्पन्न 
विराट शिव गुरु महोत्सव भव्यताका साथ सम्पन्न