उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २६, २०८२
|
|
२७ पटक हेरिएको
Shares
उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय

सारांश

  • उज्यालो नेपाल पार्टीले रास्वपा र उनेपाबीच भएको सहमति भंग गर्ने निर्णय गरेको छ ।
  • शनिबार उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले रास्वपा र उनेपाबीच भएको सहमतिका बुँदाहरु रास्वपाले कार्यान्वयन गर्न नमानेको र एक पक्षीय रुपमा सहमति तोडेको हुनाले उक्त सहमति भंग गरेको जानकारी दिएका छ।
  • बैठकको निर्णय, ‘२०८२ पौष १४ गते रास्वपा र उनेपाबीच भएको सहमतिका बुँदाहरु रास्वपाले कार्यान्वयन गर्न नमानेको र एक पक्षिय रुपमा सहमति तोडेकाले उक्त सहमति भंग गरिएको छ ।

काठमाडौं ।

उज्यालो नेपाल पार्टीले रास्वपा र उनेपाबीच भएको सहमति भंग गर्ने निर्णय गरेको छ । शनिबार उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले रास्वपा र उनेपाबीच भएको सहमतिका बुँदाहरु रास्वपाले कार्यान्वयन गर्न नमानेको र एक पक्षीय रुपमा सहमति तोडेको हुनाले उक्त सहमति भंग गरेको जानकारी दिएका छ।

बैठकको निर्णय, ‘२०८२ पौष १४ गते रास्वपा र उनेपाबीच भएको सहमतिका बुँदाहरु रास्वपाले कार्यान्वयन गर्न नमानेको र एक पक्षिय रुपमा सहमति तोडेकाले उक्त सहमति भंग गरिएको छ । साथै उज्यालो नेपाल पार्टीले आगामी निर्वाचन चिम चुनाव चिन्ह् लिएर भाग लिने निर्णय गरेको छ।’ बैठकले पार्टीको अध्यक्षबाट अनुप कुमार उपाध्यायले व्यक्तिगत कारण देखाएर दिनु भएको राजीनामा स्विकृत गरेर उनलाई पार्टीको विधान अनुसार संरक्षकको भूमिका दिने निर्णय गरेको छ । साथै, पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई सर्वसहमतिले नियुक्त गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपक्षी दलले गृहमन्त्रीको राजीनमा बटमलाइन बनाएपछि संसद बैठकमा ढिलाई
विपक्षी दलले गृहमन्त्रीको राजीनमा बटमलाइन बनाएपछि संसद बैठकमा ढिलाई
मौसम पूर्वानुमान: यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान: यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
कैलालीमा प्रहरी कार्यालयअगाडि पुरुष मृत फेला
कैलालीमा प्रहरी कार्यालयअगाडि पुरुष मृत फेला
काठमाडौंको तारकेश्वरमा ईभी माइक्रो साङला खोलामा खस्यो, मानवीय क्षति भएन
काठमाडौंको तारकेश्वरमा ईभी माइक्रो साङला खोलामा खस्यो, मानवीय क्षति भएन
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश
कांग्रेस विशेष महाधिवेशन विवाद समाधानका लागि दुई समूहबीच वार्ता हुने
कांग्रेस विशेष महाधिवेशन विवाद समाधानका लागि दुई समूहबीच वार्ता हुने
सडक दुर्घटनामा एक सैनिक जवानको मृत्यु
सडक दुर्घटनामा एक सैनिक जवानको मृत्यु
धनकुटामा ओलीमाथि आक्रमण प्रयास
धनकुटामा ओलीमाथि आक्रमण प्रयास