प्रहरीका ७८ एसपीको सरुवा, कसको कहाँ [सूचीसहित]
२ फागुन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षको मंगलबारको निर्णयअनुसार कार्यालयले ७८ एसपीको सरुवा गरेको हो । कुमोध ढुंगेललाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय पर्सा सरूवा गरिएको छ ।
कसको कहाँ सरुवा ?
4566spयो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment