नेपाली कम्युनिस्ट पार्टीले आज भृकुटीमण्डपमा एकताको अन्तिम सन्देशसभा गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष ५, २०८२
|
|
२७ पटक हेरिएको
Shares
नेपाली कम्युनिस्ट पार्टीले आज भृकुटीमण्डपमा एकताको अन्तिम सन्देशसभा गर्ने

सारांश

  • माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका झण्डै डेढ दर्जन वामपन्थी दल मिलेर बनेको नेकपाले देशव्यापी रूपमा आयोजजना गरेका सन्देश सभाहरूको श्रृङ्खलाको अन्तिम कडीको रुपमा आज काठमाडौँमा बृहद सभा गर्न लागेको हो।
  • बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा भृकुटीमण्डपमा हुने सभा बिहान ११ बजेदेखि सुरु हुने नेकपाले जनाएको छ।
  •  सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

नेपाली कम्युनिष्ट पार्टीले आज काठमाडौँमा पार्टी एकताको अन्तिम सन्देश सभा गर्दैछ। माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका झण्डै डेढ दर्जन वामपन्थी दल मिलेर बनेको नेकपाले देशव्यापी रूपमा आयोजजना गरेका सन्देश सभाहरूको श्रृङ्खलाको अन्तिम कडीको रुपमा आज काठमाडौँमा बृहद सभा गर्न लागेको हो।

बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा भृकुटीमण्डपमा हुने सभा बिहान ११ बजेदेखि सुरु हुने नेकपाले जनाएको छ। सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। नेपाली कम्युनिस्ट पार्टीले मधेस, गण्डकी, कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यस्ता सभा गरिसकेको छ। सुरुमा बागमती प्रदेशको हेटौँडामा मङ्सिर २३ गते गर्ने भनेको सभा नेकपाले काठमाडौँमा सारेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरानमा एकैदिन २९ जनालाई दिइयाे फाँसी
इरानमा एकैदिन २९ जनालाई दिइयाे फाँसी
लामो समयदेखि भ्वाङ परेको पुल स्थानीयको श्रमदानमा मर्मत
लामो समयदेखि भ्वाङ परेको पुल स्थानीयको श्रमदानमा मर्मत
जेन जी आन्दोलन- प्रचण्डसहित यी १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)
जेन जी आन्दोलन- प्रचण्डसहित यी १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना
महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना
गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु
गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु
भारत उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
भारत उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार, एक जना पक्राउ
गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार, एक जना पक्राउ
हमासले सार्वजनिक गर्‍यो आज रिहा गरिने जीवित २० बन्धकको तस्बिर, छैनन् विपिन
हमासले सार्वजनिक गर्‍यो आज रिहा गरिने जीवित २० बन्धकको तस्बिर, छैनन् विपिन
कैलाली कारागारमा कैदी मृ*त्यु प्रकरण : प्रहरीमाथि नै प्रश्न
कैलाली कारागारमा कैदी मृ*त्यु प्रकरण : प्रहरीमाथि नै प्रश्न