सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ गतेदेखि

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १, २०८२
|
|
५१ पटक हेरिएको
Shares
चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ गतेदेखि

सारांश

  •   यही पुस ११ देखि १३ गतेसम्म, १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ को आयोजना हुन गइरहेको छ ।
  • मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै रत्ननगर नगरपालिकाको संरक्षकत्वमा, क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना, यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि र रेष्टुरेन्ट एण्ड एसोसिएसन नेपालको सह–आयोजनामा पौष ११ देखि १३ गतेसम्म, १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ हुन गइरहेको जानकारी गराएको हो ।
  • ५० वर्षको इतिहास बोकेको चितवनको पर्यटनलाई स्थापित गर्न ०५५ सालबाट सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवले पर्यटन विकासमा योगदान दिँदै आएको छ ।

 

१ पुस, काठमाडौं । 

यही पुस ११ देखि १३ गतेसम्म, १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ को आयोजना हुन गइरहेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै रत्ननगर नगरपालिकाको संरक्षकत्वमा, क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना, यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि र रेष्टुरेन्ट एण्ड एसोसिएसन नेपालको सह–आयोजनामा पौष ११ देखि १३ गतेसम्म, १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ हुन गइरहेको जानकारी गराएको हो ।

५० वर्षको इतिहास बोकेको चितवनको पर्यटनलाई स्थापित गर्न ०५५ सालबाट सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवले पर्यटन विकासमा योगदान दिँदै आएको छ । चितवनको सौराहामा दुई दशक अघिदेखि आयोजना हँुदै आएको यस महोत्सवले सौराहासहित चितवनमा पर्यटक आगमनमा वद्धि गरेको र चितवनका पर्यटकीय गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको छ । महोत्सबको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको छ । चितवन हात्ती तथा पर्यटन महोत्सवलाई सफल बनाउन तीनैतहका सरकार सहित वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज वन्यजन्तु सरक्षण विभाग, नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको सहयोग प्राप्त भएको छ । यहाँका बहुल जाती, बहुभाषा र कला संस्कृतिको प्रबद्र्धन गर्दै भाविष्यको सरक्षण गर्नु पनि महोत्सवको विशेषता हो । महोत्सव अन्तर्गत विभिन्न गतिविधिमा करीब ८० वटा हात्ती सहभागी हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएलमा डीआरएस प्रयोग हुने सम्भावना बलियो, परीक्षण सकियो
एनपीएलमा डीआरएस प्रयोग हुने सम्भावना बलियो, परीक्षण सकियो
चालकलाई छुट दिएबापत २५ हजार घुस लिने सई पक्राउ
उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुनु हुँदैन : शिक्षामन्त्री पुन
उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुनु हुँदैन : शिक्षामन्त्री पुन
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध  
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध  
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस
दलका शिक्षकलाई बर्खास्त गर्न ७७ जिल्लाकै इकाईलाई निर्देशन
दलका शिक्षकलाई बर्खास्त गर्न ७७ जिल्लाकै इकाईलाई निर्देशन
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ
सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ
चार दिनपछि सेयर बजारमा करेक्सन, ८ अर्बको कारोबार
चार दिनपछि सेयर बजारमा करेक्सन, ८ अर्बको कारोबार
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची