सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

आज सुनचाँदीको मूल्य घट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १, २०८२
|
|
४५ पटक हेरिएको
Shares
आज सुनचाँदीको मूल्य घट्यो

सारांश

  • नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
  • मंगलबार सुन एक हजार ७ सयले घटेको हो ।
  • सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६० हजार ७ सयमा कारोबार भईरहेको सुन आज घटेर २ लाख ५९ हजारमा कारोबार भइरहेको छ ।

 

१ पुस, काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन एक हजार ७ सयले घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६० हजार ७ सयमा कारोबार भईरहेको सुन आज घटेर २ लाख ५९ हजारमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य आज ५ सय ३९ रुपैयाँले घटेको छ । आज प्रतितोला तीन हजार तीन सय ३१ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
रुसको सुदूर पूर्वमा हेलिकप्टर बेपत्ता
रुसको सुदूर पूर्वमा हेलिकप्टर बेपत्ता
मौलापुरका मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
मौलापुरका मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ
गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ
हिमाचल बस दुर्घटना : मृ*त्यु हुनेको सङ्ख्या १६ पुग्यो
हिमाचल बस दुर्घटना : मृ*त्यु हुनेको सङ्ख्या १६ पुग्यो
निजामतीमा सूचना प्रविधि सेवा पनि थप्ने प्रस्ताव
निजामतीमा सूचना प्रविधि सेवा पनि थप्ने प्रस्ताव
च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको टोली घोषणा
च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको टोली घोषणा
संसदीय छानबिन समिति नबनेसम्म आन्दोलन जारी रहन्छ : मनीष झा
संसदीय छानबिन समिति नबनेसम्म आन्दोलन जारी रहन्छ : मनीष झा
बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसामा ३२ बालबालिकाको मृत्यु
बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसामा ३२ बालबालिकाको मृत्यु
यसरी तयार गरेर न्युयोर्क पठाइयो राष्ट्रसंघमा प्रधानमन्त्री शाहले गर्ने भाषण, १४ मिनेटमा के–के बोल्दैछन्
यसरी तयार गरेर न्युयोर्क पठाइयो राष्ट्रसंघमा प्रधानमन्त्री शाहले गर्ने भाषण, १४ मिनेटमा के–के बोल्दैछन्