यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध युवा टोली पराजित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २७, २०८२
|
|
३९ पटक हेरिएको
Shares
यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध युवा टोली पराजित

सारांश

  •   युक्त अरब एमिरेट्स (युएई) मा जारी यू-१९ एसिया कपमा नेपाली युवा टोलीले पहिलो हार व्यहोरेको छ।
  •  शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको हो।
  •  नेपालले दिएको ८३ रनको झिनो लक्ष्य श्रीलंकाले १४.

२७ मंसिर, काठमाडौं । 

युक्त अरब एमिरेट्स (युएई) मा जारी यू-१९ एसिया कपमा नेपाली युवा टोलीले पहिलो हार व्यहोरेको छ। शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको ८३ रनको झिनो लक्ष्य श्रीलंकाले १४.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।

त्यसअघि यूएईको सेभेन्स स्टेडियममा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली युवा टोली २८.५ ओभरमा ८२ रनमा अलआउट भयो।नेपालका लागि सिवरिन श्रेष्ठले बनाएको १८ रन नै सर्वाधिक रह्यो। उनले ४३ बलमा एक चौका प्रहार गरे। ओपनरद्वय साहिल पटेल १२ र निरज कुमार यादव १० रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। श्रीलंकाका लागि सेटमिका सेनेचिरत्नेले ५ विकेट लिए। उनले ९.५ ओभरमा १ मेडन राख्दै जम्मा २५ रन दिए।  रासिथ निमसरा, भिग्नेश्वरम आकाश, दुलनिथ सिगेरा र चामिका हिनातिगालाले समान एक विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामनदी घाट धार्मिक पर्यटकीय गन्तव्य बन्दै
रामनदी घाट धार्मिक पर्यटकीय गन्तव्य बन्दै
सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
नेपाली कम्युनिस्ट पार्टी र भीम रावलबीच सहमति पत्रमा हस्ताक्षर
नेपाली कम्युनिस्ट पार्टी र भीम रावलबीच सहमति पत्रमा हस्ताक्षर
पाँच वर्षपछि कालीगण्डकीमा पुल निर्माण
दलित र जनजातीले गरे भारत बन्दकाे आह्वान
दलित र जनजातीले गरे भारत बन्दकाे आह्वान
बागलुङ जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको सङ्ख्या चार पुग्यो
बागलुङ जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको सङ्ख्या चार पुग्यो
आज जनकपुरधामका शैक्षिक संस्थाहरूमा शोक मनाइने, पठनपाठन बन्द
आज जनकपुरधामका शैक्षिक संस्थाहरूमा शोक मनाइने, पठनपाठन बन्द
ट्राफिक प्रहरीले धम्की दिएको बालेनको सचिवालयको दाबी
ट्राफिक प्रहरीले धम्की दिएको बालेनको सचिवालयको दाबी
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या, डीआईजी सहितकाे टाेली घटनास्थलमा
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या, डीआईजी सहितकाे टाेली घटनास्थलमा
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना