विनोद भण्डारीले बनाए अर्धशतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
४६ पटक हेरिएको
Shares
विनोद भण्डारीले बनाए अर्धशतक

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले अर्धशतक पूरा गरेका छन्।
  • मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका लागि विनोदले ४४ बलमा अर्धशतक पूरा गरेका हुन्।
  • उनले ३ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन्।

२३ मंसिर, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले अर्धशतक पूरा गरेका छन्। मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका लागि विनोदले ४४ बलमा अर्धशतक पूरा गरेका हुन्।

उनले ३ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन्।  १५ ओभरको खेल सकिँदा सुदूरपश्चिम रोयल्स ४ विकेटको क्षतिमा १०४ रन बनाएर खेलिरहेको छ। हाल क्रिजमा विनोद ५० र हर्मित सिंह ३ रनमा खेलिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो
इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो
ट्रम्पले ९० दिनका लागि रोके पारस्परिक भन्सार शुल्क, ५ कारणले एक हप्तामै उल्टियो निर्णय
ट्रम्पले ९० दिनका लागि रोके पारस्परिक भन्सार शुल्क, ५ कारणले एक हप्तामै उल्टियो निर्णय
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
बलिउड अभिनेता गोविन्दा मुम्बईको अस्पतालमा भर्ना
बलिउड अभिनेता गोविन्दा मुम्बईको अस्पतालमा भर्ना
आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
एडीबीबाट प्राप्त १४ अर्ब ३८ करोड ऋण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
एडीबीबाट प्राप्त १४ अर्ब ३८ करोड ऋण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु
जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु
सुनचाँदीका मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीका मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
भगौडा बर्गको पक्षपोषण गर्दै छन् सरकार : प्रभु साह
भगौडा बर्गको पक्षपोषण गर्दै छन् सरकार : प्रभु साह