छतबाट टियर ग्यास प्रहार भएपछि घर तोडफोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
५६ पटक हेरिएको
Shares
छतबाट टियर ग्यास प्रहार भएपछि घर तोडफोड

सारांश

  • सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित जेनजीमाथि घरको छतबाट टियर ग्यास प्रहार भएपछि घर तोडफोड गरेको छ ।
  • प्रदर्शनको क्रममा आक्रोशित बनेका जेनजीहरूले एक घरमा तोडफोड गरेका हुन् ।
  • यसअघि जेनजीले संसद् भवनको पर्खाल भत्काइ दिएका थिए ।

२३ भदौ, काठमाडौं।

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित जेनजीमाथि घरको छतबाट टियर ग्यास प्रहार भएपछि घर तोडफोड गरेको छ ।

प्रदर्शनको क्रममा आक्रोशित बनेका जेनजीहरूले एक घरमा तोडफोड गरेका हुन् । यसअघि जेनजीले संसद् भवनको पर्खाल भत्काइ दिएका थिए । उनीहरूले रिलिङको फलाम निकालेर पर्खाल भत्काएपछि संसद् भवनको पर्खालमा भ्वाङ परेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?