८ चैत्र २०८२, आईतवार

सीमावर्ती सुरक्षा चुनौतीबारे हिन्दू सम्राट नेपालद्वारा ज्ञापनपत्र

२३ मंसिर, सर्लाही । 

सीमावर्ती क्षेत्रमा बढ्दो अवैध आवत–जावत र सुरक्षा संवेदनशीलताप्रति चिन्ता व्यक्त गर्दै हिन्दू सम्राट नेपालले हिजो सोमबार प्रमुख जिल्ला अधिकारी रामराज कडरियालाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा सीमा निगरानी सुदृढ गर्न, चेकजाँच कडाइका साथ लागू गर्न, आगन्तुक पहिचान र दर्ता प्रणाली व्यवस्थित बनाउन प्रशासनलाई आग्रह गरिएको छ। साथै बजार, आवासीय र सार्वजनिक स्थानमा सुरक्षा सतर्कता तथा निगरानी विस्तार गर्नुपर्ने उल्लेख छ।

Post Comment

छुटाउनुभयो कि ?