डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
४५ पटक हेरिएको
Shares
डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड

सारांश

  • कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले औपचारिक रूपमा कार्यभार सम्हालेका छन् ।
  • गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका डिआइजी घिमिरेले पदभार ग्रहण गरेका हुन् ।
  • सो अवसरमा उनले ‘जस्तोसुकै विषम परिस्थिति आए पनि प्रहरी पछाडि हट्दैन’ भन्ने सन्देश दिएका छन् ।

१२ मंसिर, विराटनगर ।

कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका डिआइजी घिमिरेले पदभार ग्रहण गरेका हुन् । सो अवसरमा उनले ‘जस्तोसुकै विषम परिस्थिति आए पनि प्रहरी पछाडि हट्दैन’ भन्ने सन्देश दिएका छन् । पदभार ग्रहणपछि कार्यालयको सभाहलमा बसेको विशेष कार्यक्रममा उनले भर्चुअलमार्फत सहभागी जिल्ला प्रहरी प्रमुख र मुद्दा चल्ने इकाई प्रमुखलाई समेत  निर्देशन दिए ।

नेपाल प्रहरी सङ्गठन आरोह–अवरोहबीच पनि कानून कार्यान्वयन र जनसेवामा समर्पित रहँदै आएको उल्लेख गर्दै डिआइजी घिमिरेले प्रहरी विनाको समाज अकल्पनीय हुने बताए । उनले बदलिँदो समय र प्रविधिमा आफूलाई सक्षम बनाउँदै सामूहिकता, भातृत्व र समन्वयका साथ संगठनको गरिमा थप उच्च बनाउन आग्रह गरे । राम्रो काम गर्ने प्रहरीलाई तत्काल पुरस्कृत गर्ने र कानून विपरीत गतिविधिमा संलग्न जो–कोहीलाई कडाभन्दा कडा कारबाही गर्ने निर्देश पनि जारी घिमिरेले गरेका छन् । डिआइजी घिमिरेका अनुसार कोशी प्रदेश प्रहरी अब अपराध नियन्त्रण, शान्ति–सुरक्षा, जनविश्वास र प्रविधिमैत्री सेवा प्रवाहमा अझ आक्रामक र परिणाममुखी ढंगले अघि बढ्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हमासले सार्वजनिक गरे ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ जसमा नेपालका विपिन जोशी पनि
हमासले सार्वजनिक गरे ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ जसमा नेपालका विपिन जोशी पनि
धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरु
धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरु
बागमतीमा भदौ ४ गते सार्वजनिक बिदा
बागमतीमा भदौ ४ गते सार्वजनिक बिदा
गगन थापाले लगाए प्रयागराज महाकुम्भमा डुबकी
गगन थापाले लगाए प्रयागराज महाकुम्भमा डुबकी
मलेसियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
मलेसियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
कोरलामा व्यापारिक चहलपहल बढ्यो
कोरलामा व्यापारिक चहलपहल बढ्यो
दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी
दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी
पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
तीनकुने -बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक
तीनकुने -बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब तत्काल भुक्तानी गर्न मुख्यमन्त्रीको सिंहको निर्देशन
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब तत्काल भुक्तानी गर्न मुख्यमन्त्रीको सिंहको निर्देशन