नेकपा एमालेको सचिवालय बैठक च्यासलमा सुरु

Raju Yadav Raju Yadav
|
बिहिबार, मंसिर ४, २०८२
|
|
१ पटक हेरिएको
Shares
नेकपा एमालेको सचिवालय बैठक च्यासलमा सुरु

सारांश

  • ४ मंसिर, काठमाडौं ।
  • एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।
  • बैठकले २७ मंसिरमा हुने महाधिवेशनको व्यवस्थापनका लागि विभिन्न समिति र उपसमिति बनाउने तयारी गरेको छ ।

४ मंसिर, काठमाडौं ।

एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । बैठकले २७ मंसिरमा हुने महाधिवेशनको व्यवस्थापनका लागि विभिन्न समिति र उपसमिति बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?