२३ माघ २०८२, बिहीबार

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

४ मंसिर, काठमाडौं ।

आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको १३८ औँ बैठक बस्ने भएको छ ।

बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा मा सरोकारवाला÷विज्ञसँग छलफल   गरिने कार्यसूचीमा तय गरिएको छ ।

Post Comment

छुटाउनुभयो कि ?