कोशीप्रदेश योजनाआयोगको उपाध्यक्षमातारानाथ निरौलानियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ३, २०८२
|
|
४५ पटक हेरिएको
Shares
कोशीप्रदेश योजनाआयोगको उपाध्यक्षमातारानाथ निरौलानियुक्त

सारांश

  • कोशीप्रदेश सरकारले योजनाआयोगको उपाध्यक्षमाविराटनगरका तारानाथ निरौलालाई नियुक्त गरेको छ।
  • आज बसेको मन्त्रीपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमानियुक्त गर्ने निर्णय गरेको हो।
  • यसअघिआयोगकाउपाध्यक्ष रहेका डा.

३ मंसिर, विराटनगर ।

कोशीप्रदेश सरकारले योजनाआयोगको उपाध्यक्षमाविराटनगरका तारानाथ निरौलालाई नियुक्त गरेको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमानियुक्त गर्ने निर्णय गरेको हो।

यसअघिआयोगकाउपाध्यक्ष रहेका डा. राजेन्द्र अधिकारीले कार्तिक २० गतेदेखि लागू हुने गरी राजीनामादिएपछि रिक्त बनेको पदमानयाँनियुक्ति गरिएको हो। प्रदेश सरकारका अनुसार निरौला बैंकिङ क्षेत्रमालामो अनुभव राख्नुका साथै स्थानीयतहको कामकारबाहीमापनिदक्षव्यक्तिका रूपमा परिचितछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
फणीन्द्र देवकोटाले लिए दोस्रो पटक मन्त्रीको शपथ
फणीन्द्र देवकोटाले लिए दोस्रो पटक मन्त्रीको शपथ
नेपाली सेनाको सक्रियता : इलाममा दुई जनाको हेलिकप्टरबाट उद्धार
नेपाली सेनाको सक्रियता : इलाममा दुई जनाको हेलिकप्टरबाट उद्धार
स्वास्थ्यमन्त्री मेहता आकस्मिक अनुगमनमा, झन्झट होइन राहत महसुस गराउन निर्देशन
स्वास्थ्यमन्त्री मेहता आकस्मिक अनुगमनमा, झन्झट होइन राहत महसुस गराउन निर्देशन
देशव्यापी ओपिडी बन्द, दोषीलाई कानुनी दायरामा ल्याउन चिकित्सक संघको आग्रह
देशव्यापी ओपिडी बन्द, दोषीलाई कानुनी दायरामा ल्याउन चिकित्सक संघको आग्रह
प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट
प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट
देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति
देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवलाई धरौटीमा छाड्न आदेश
जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवलाई धरौटीमा छाड्न आदेश
चाडपर्वमा उपत्यकामा नियम उल्लङ्घन गर्ने ३९ हजार चालकमाथि कारबाही
चाडपर्वमा उपत्यकामा नियम उल्लङ्घन गर्ने ३९ हजार चालकमाथि कारबाही