मकवानपुरमा ६५ वर्षीय पुरुष मृ*त अवस्थामा फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
२३ पटक हेरिएको
Shares
मकवानपुरमा ६५ वर्षीय पुरुष मृ*त अवस्थामा फेला

सारांश

  • मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
  • मिति२०८२।
  • ०८।

२ मंसिर,  मकवानपुर ।

मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मिति२०८२।०८।०२ गते बिहानकरिब ८ः३० बजे स्थानीय ६५ वर्षीय बलबहादुर राई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्लाप्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनाबारे जानकारी पाएसँगै सोही वडाका वडा अध्यक्षले प्रहरी चौकी सुनाचुरीलाई खबर गरेका थिए।

जानकारी प्राप्त भएपछि प्रहरी हवल्दार शम्भु नारायण साहको कमाण्डमा प्रहरी टोलीतत्काल घटनास्थल पुगेर क्षेत्र सुरक्षित गरेको प्रहरीले जनाएको छ।
थप अनुसन्धानकालागिइलाकाप्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकदीपकथापाको कमाण्डमा क्इऋइ (क्अभलभ या ऋचष्mभ इााष्अभच) सहितको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ। घटनास्थलप्रहरी चौकी सुनाचुरीबाट करिब ३ किलोमिटर पूर्व र इलाकाप्रहरी कार्यालय मनहरीबाट झण्डै ७किलोमिटर पश्चिममा पर्ने बताइएको छ।  मृतकको मृत्युको कारणबारे प्रारम्भिकअवस्थामै केहीखुल्नबाँकी रहेकाले विस्तृत विवरण आउने क्रममा रहेको जिल्लाप्रहरी कार्यालय मकवानपुरका प्रहरी नायबउपरिक्षक (एसपी) सुभाषचन्द्र बोहोरा जानकारी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छ :सभामुख अर्याल
कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छ :सभामुख अर्याल
भूमिसम्बन्धी विधेयक भूमिहिनलाई औजार बनाएर चुनावमा मत बटुल्ने प्रयोजन होः सांसद गौतम
भूमिसम्बन्धी विधेयक भूमिहिनलाई औजार बनाएर चुनावमा मत बटुल्ने प्रयोजन होः सांसद गौतम
आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज
आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज
अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले दिए उजुरी
अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले दिए उजुरी
पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा
पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा
मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टियो, ३८ जना घाइते
मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टियो, ३८ जना घाइते
अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर
अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेट