कांग्रेस नेताहरु भन्छन्: निर्वाचन अघि विशेष पछि नियमितमहाधिवेशन गरौं
१८ कात्तिक, काठमाडौं ।
यतिबेलानेपालीकांग्रेस भित्रविशेषमहाधिवेशनगर्ने कि नियमितमहाधिवेशनगर्नेविषयमावहस चर्किएको छ ।महामन्त्रीगगनथापाले नियमितमहाधिवेशनको कार्यतालिका समेत पेस गरिसकेका छन् । फागुन २१ गते प्रतिनिधि सभाको चुनावपनिनजिकिदै गएकाले फागुन अघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा डा.शेखर कोइराला, महामन्त्रीद्वयगगनथापा र विश्वप्रकाशशर्मालगायतकानेताहरुले दबाब बढाइरहेका छन् भने कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहबैशाखमानियमितमहाधिवेशनगर्नेपक्षमादेखिएको छ । ]

यतिबेलाकांग्रेसभित्रमहाधिवेशनको वहस पेचिलो बनिरहेको छ ।तर नेपालीकांग्रेसकाकेन्द्रीय सदस्यमधु आचार्यले महाधिवेशनबारे ठूलो समस्या नरहेको बताउँछन् । उनले निर्वाचन अघि विशेषमहाधिवेशनभएतापनिनिर्वाचन पछि भने नियमितमहाधिवेशनहुने पनिबताए ।उनले १५ आँै महाधिवेशननिर्वाचनपछि गर्नेपनिजानकारी दिए । उनले जेन्जीआन्दोलनपछि नयाँआशापलाएको बताउँदै नीति, नेता, र कार्यक्रमकाहिसाबले पनिनयाँकांग्रेस आगामीचुनावमालिएर जानचाहेकाले पनिमहाधिवेशनजरुरी रहेको बताए।उनले अहिले नियमितमहाधिवेशनगर्न समयकाहिसाबले सम्भवनभएका कारण हालबिशेषमहाधिवेशनको तयारी गर्नुपर्ने औंल्याए । ‘महाधिवेशबारे चाँडै टुंगो लाग्छ ।किनभने धेरै समयछैन, समस्यापनि धेरै छैननिर्वाचन अघि विशेषमहाधिवेशन हुन्छ ।निर्वाचन पछि भने नियमितमहाधिवेशन हुन्छ ।दुईवटै महाधिवेशन हुन्छ ।१५औँमहाधिवेशन चुनावपछि गर्छौं र त्यो त्यो नियमितअधिवेशनमाहुनेछ ।भदौ २३ र २४ को जेनजीआन्दोलनपछि नयाँआशाहरु सन्चार भएको छ ।त्यसलाई कांग्रेस सम्बोधनगर्न चाहन्छ,’उनले भने ।

निती, नेता, र कार्यक्रमकाहिसाबले पनिनयाँकांग्रेस चुनावमालिएर जान चाहन्छौँ । त्यस्कालागिमहाधिवेशनजरुरी भयो ।नियमितगर्न समयको सम्भवनभएकाले बिशेषगर्न लागेको हो ।नियमित भने चुनाव पछाडी हुन्छ,’उनले भने । महाधिवेशनका कारण निर्वाचनलाई केहिपनि असर नगर्नेभन्दै विशेषमहाधिवेशनको तयारी निर्वाचनकै लागिगरेको समेत उल्लेख गरे ।उनले विशेषमहाधिवेशन नैनिर्वाचनको तयारी रहेको बताए ।केन्द्रीय समितिको बैठकले विशेषमहाधिवेशनको निर्णय लिने समेत बताए । त्यस्तै उनले विशेषमहाधिवेशनमानयाँ पुस्तालाई पनिभव्य रुपमा स्वागतगर्नेदाबी गरे ।विशेषमहाधिवेशनमाजेनजी पुस्तालाई वानयाँ पुस्तालाई भित्र्याउने नीतिपनिपारित हुने भन्दै उनीहरुलाई नेतृत्वमाल्याउनआफूहरु तयार रहेको बताए । त्यस्तै नेपालीकांग्रेसकालुम्बिनीप्रदेशको उपसभापतिभुवनप्रसादश्रेष्ठले अहिले बहुमत संख्यामामहाधिवेशनप्रतिनिधिहरुले विशेषमहाधिवेशनको माग गरिरहेका कारणले पनिजतिसक्दो छिटो महाधिवेशनगरिसक्नुपर्नेबताए ।

यदीअहिलेको कार्य समितिले महाधिवेशनगर्न नसक्ने हो भने आफू विदालिएर मार्ग प्रशस्तगर्नका लागिपनिआग्रह गरे ।उनले विशेषमहाधिवेशनलाई नकार्ने अधिकार अहिलेको केन्द्रीय समितिलाई नभएको बताए । ‘वास्तवमाजतिसक्दो छिटो अधिवेशनहुनु जरुरी छ ।महाधिवेशन हुनुपर्छ वास्तवमाविशेषवानियमितअधिवेशनहुनैपर्छ ।मंसिरभित्रै अधिवेशनहोस्भन्ने चाहनाहो।त्यो यदिहुन सकेन भने अहिले बहुमत संख्यामहाधिवेशनका साथीहरूले विशेषमहाधिवेशनको माग गरिसकेको अवस्थाछत्यसकारण जतिसक्दो छिटो महाधिवेशनहोस्,’ उनले भने । त्यस्तै नेपालीकांग्रेस धनकुटाका जिल्ला सभापतिदिनेश राईले अहिलेको समयमामहाधिवेशनअनिवार्य रहेको बताएका छन् ।उनले जेनजीआन्दोलनपछि नयाँ सोच र नयाँनीति आउनपर्छ भन्ने सन्देश फैलिएका कारणले पनिअहिले त्यसै सन्देशको पक्षमाउभिएको पनिबताए ।उनले अब सच्चिएर र सुधारिएर, नयाँनीतिअथवाजनतालाई पच्ने नीतिलिएर आउभन्नेमा सन्देशमा साथ रहेको पनिबताए ।‘यो महाधिवेशनअनिवार्य छ। जेनजीप्रोटेस्टले मागेको नयाँ नेतृत्वहो,’उनले भने ।

त्यस्तै नेपालीकांग्रेस चितवनको निवर्तमान सभापतिजितनारायण श्रेष्ठले जेनजीको नाममाजुनआन्दोलन भएको छ त्यो जेन–अल्फामतदाताभएर आउनलागेको बताए ।उनले स्वाभाविक रूपमाप्रकृतिको नियमलाई पनि बुझ्नपर्नेऔंल्याए । ‘अहिले पनिकांग्रेसमाप्रशस्तयुवाहरू कांग्रेसको राजनीतिमाजोडिएका छन् र जोड्न चाहन्छन्।विशेषअधिवेशनले पनिविशेषव्यवस्थागर्न सक्छ।अहिले विषम परिस्थितिमाविशेषअधिवेशनकेन्द्रीय नेतृत्वजिम्मेवार भएनन् भने फेरि विशेषअधिवेशनमा जान्छ ।अहिले जुनजेनेरेसन छ, जेनजीको नाममाआन्दोलन भएको छ त्यसबाट जेनअल्फामतदाताभएर आउँदैछन्।स्वाभाविक रूपमाप्रकृतिको नियमलाई पनि बुझ्नुपर्योनि,’उनले भने । नेपाललोकतान्त्रिकअपांग संघका अध्यक्षमाधवचौलागाईले यतिबेला पार्टी रदेशमा परिवर्तन चाहिएको र पुनजागरण एवमपुनसंरचनाचाहिएकालेपार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्ने बताए ।
उनले आमकार्यकर्ताहरुको भावनाअनुसार सबै परिवर्तन हुनआवश्यक रहेको बताए । ‘विशेष र नियमितमहाधिवेशनको कुराहरू चलिरहेको छ।खासमाअहिले परिवर्तन चाहिएको छ। यो कुनपक्षमाभन्दापनिअहिले महाधिवेशनचाहिएको हो। पार्टीभित्रपुनजागरण एवमपुनर्संरचनाचाहिएको हो ।पार्टीलाई एक ढिक्का बनाएर अगाडि पर्नेछ ।आमकार्यकर्ताहरूको भावनाअनुसार तलदेखि माथिसम्म सबै परिवर्तन हुनजरुरी छ,’उनले भने । त्यस्तै नेपालीकांग्रेसको महाधिवेशनप्रतिनिधिरेणुकाकाउचामगरले परिवर्तनको लागिभएतापनिमहाधिवेशनहुनपर्नेबताइन् ।उनले नेपाल सरकारले निर्वाचनको मितितोकिएका कारणले पनि समयमै महाधिवेशन गरिसक्नुपर्ने बताइन् ।



Post Comment