संसद् पुनर्स्थापनाको विपक्षमा राप्रपा
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसद् पुनर्स्थापनाको विपक्षमा उभिएको छ ।
- राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ संसद् पुनर्स्थापनाको माग गर्नु भनेको जेनजी विद्रोहको अपमान गर्नु भएको बताउँछन् ।
- आज सभामुख देवराज घिमिरेले आयोजना गरेको बैठकमा पनि राप्रपाले यही अडान राख्ने श्रेष्ठले जानकारी दिए ।
२९ असोज, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसद् पुनर्स्थापनाको विपक्षमा उभिएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ संसद् पुनर्स्थापनाको माग गर्नु भनेको जेनजी विद्रोहको अपमान गर्नु भएको बताउँछन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया