यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २७, २०८२
|
|
४३ पटक हेरिएको
Shares
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

सारांश

  •   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्युनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
  • जसअनुसार आज, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४८ रुपैयाँ, आलु रातो प्रतिकिलो ५३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३४ रुपैयाँ कायम गरिएको छ ।
  • यस्तै, गाजर (लोकल) प्रतिकिलो ११५ रुपैयाँ, गाजर (तराई) प्रतिकिलो १०० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो १०० रुपैयाँ, रातो मूला प्रतिकेजी ५५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ८० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ, तने बोडी प्रतिकिलो १७० रुपैयाँ, मकै बोडी प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ ।

२७ असोज, काठमाडौं । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्युनतम थोक मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार आज, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४८ रुपैयाँ, आलु रातो प्रतिकिलो ५३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३४ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ११५ रुपैयाँ, गाजर (तराई) प्रतिकिलो १०० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो १०० रुपैयाँ, रातो मूला प्रतिकेजी ५५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ८० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ, तने बोडी प्रतिकिलो १७० रुपैयाँ, मकै बोडी प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ । यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १३० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १३० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकेजी २३० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १०० रुपैयाँ, तीतो करेला प्रतिकिलो ८० रुपैयाँ, लौका प्रतिकिलो ८० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो  १०० रुपैयाँ, परबर (तराई) प्रतिकिलो १०० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ७० रुपैयाँ, घिरौँला प्रतिकिलो ८५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५ रुपैयाँ, सलगम प्रतिकिलो ९० रुपैयाँ, भिण्डी प्रतिकिलो १२० रुपैयाँ कायम गरिएको छ ।

सखरखण्ड प्रतिकेजी ८० रुपैयाँ, पिँडालु प्रतिकिलो ६५ रुपैयाँ, रायोसाग प्रतिकिलो १८० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी  २०० रुपैयाँ, चमसुर प्रतिकेजी १८० रुपैयाँ, तोरीको साग प्रतिकिलो ९० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ७५ रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो  २०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३२० रुपैयाँ, कुरिलो प्रतिकिलो ४०० रुपैयाँ, निगुरो प्रतिकिलो ७५ रुपैयाँ निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो १९० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६५ रुपैयाँ, रातो बन्दा प्रतिकिलो १३० रुपैयाँ, जिरीको साग प्रतिकिलो २५० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, पुदिना प्रतिकिलो ५०० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ, तामा प्रतिकिलो १०० रुपैयाँ, तोफु प्रतिकिलो १३० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो १५० रुपैयाँ तोकिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २५० रुपैयाँ, केरा (दर्जन) ११० रुपैयाँ, कागती प्रतिकिलो १२० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १४० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ६० रुपैयाँ, मौसम प्रतिकिलो १६० रुपैयाँ, जुनार प्रतिकिलो २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, नास्पाती (लोकल) प्रतिकिलो ८० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६५ रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, अम्बा प्रतिकिलो १०० रुपैयाँ, लप्सी प्रतिकिलो ५० रुपैयाँ, किबी प्रतिकिलो  २३० रुपैयाँ, सरिफा प्रतिकिलो ९० रुपैयाँ र आभोकाडो प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहा कारागारमा पुनः तनावः आन्तरिक नियन्त्रणको प्रयासपछि २३ कैदी नियन्त्रणमा
सिरहा कारागारमा पुनः तनावः आन्तरिक नियन्त्रणको प्रयासपछि २३ कैदी नियन्त्रणमा
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च
जापान भ्रमण उपलब्धिमूलक रह्यो, विभिन्न परियोजनाबारे छलफल गरेँ : परराष्ट्रमन्त्री राणा
जापान भ्रमण उपलब्धिमूलक रह्यो, विभिन्न परियोजनाबारे छलफल गरेँ : परराष्ट्रमन्त्री राणा
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
इनिशा विक हत्या प्रकरणः दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन
इनिशा विक हत्या प्रकरणः दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन
स्कुल बस दुर्घटना प्रकरण  : उपचारको क्रममा एक बालकको मृत्यु
स्कुल बस दुर्घटना प्रकरण : उपचारको क्रममा एक बालकको मृत्यु
विपक्षी दलहरूको बैठक जारी
विपक्षी दलहरूको बैठक जारी
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन
मन्त्री घिसिङले अघि बढाए सर्लाही र रौतहटमा ५ सय डिप ट्युबवेल निर्माणको काम
मन्त्री घिसिङले अघि बढाए सर्लाही र रौतहटमा ५ सय डिप ट्युबवेल निर्माणको काम