मलेसियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
३४ पटक हेरिएको
Shares
मलेसियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

सारांश

  •  नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको अन्तिम तथा निर्णायक खेल आज खेल्दैछ ।
  • यस खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ ।
  • योसँगै नेपालले पहिला बलिङ गर्ने छ।

२२ असोज, काठमाडौँ ।

 नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको अन्तिम तथा निर्णायक खेल आज खेल्दैछ । यस खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने छ।

जारी सिरिजमा नेपाल र मलेसियाले २-२ खेल जितेर बराबरीको अवस्थामा रहेका छन् । आज जित्ने देशले यो सिरिज जित्ने भएकोले यो खेल फाइनल खेल भएको छ । यस खेलमा नेपालको प्लेइङ ११ मा इन्दु बर्मा (कप्तानी), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, रचना चौधरी, रुबी पोद्दार, कविता कुँवर र सुमन बिष्ट रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन सहसचिवको सरुवा, शिक्षक सेवा आयोगका अधिकारी शिक्षा मन्त्रालयमा
तीन सहसचिवको सरुवा, शिक्षक सेवा आयोगका अधिकारी शिक्षा मन्त्रालयमा
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण
काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी
काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी
काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द
काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
मलंगवामा गणेश चतुर्थीको मुर्ति विसर्जनमा ढुंगा फाल्ने युवक पक्राउ 
मलंगवामा गणेश चतुर्थीको मुर्ति विसर्जनमा ढुंगा फाल्ने युवक पक्राउ 
रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
मन्त्रिपरिषद् विस्तारको तयारी, आज ४ मन्त्री थपिने
मन्त्रिपरिषद् विस्तारको तयारी, आज ४ मन्त्री थपिने
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी