काठमाडौं महानगरले भोलिदेखि दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ५, २०८२
|
|
४३ पटक हेरिएको
Shares
काठमाडौं महानगरले भोलिदेखि दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै

सारांश

  • काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई भोलि सोमबारदेखि एम्बुलेन्स वितरण गर्ने भएको छ ।
  • मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् ।
  • विगत १ वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य सोमबारदेखि सुरु हुने जानकारी उनले गराएका हुन् ।

५ असोज, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई भोलि सोमबारदेखि एम्बुलेन्स वितरण गर्ने भएको छ । मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् । विगत १ वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य सोमबारदेखि सुरु हुने जानकारी उनले गराएका हुन् । पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने महानगरले जनाएको छ  ।

एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको मेयर साहले बताएका छन् । उनले सामाजिक सञ्जालमा  लेखेका छन्, ‘हामी विश्वास गर्छौं स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो । देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो ।यो मात्र सुरुवात हो, कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो ।’

यस्तो छ एम्बुलेन्स वितरण मापदण्ड :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारका मुद्दा दर्ता र कारबाहीमा प्रगति भएको छ: अर्थमन्त्री खनाल
भ्रष्टाचारका मुद्दा दर्ता र कारबाहीमा प्रगति भएको छ: अर्थमन्त्री खनाल
देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो : प्रचण्ड
देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो : प्रचण्ड
कुटपिट गरी श्रीमतीको हत्या
कुटपिट गरी श्रीमतीको हत्या
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण
जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण
हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने
हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
बालबालिकालाई बिधालयमा टिकाउनका लागि अभिमुखिकरण कार्यक्रम 
बालबालिकालाई बिधालयमा टिकाउनका लागि अभिमुखिकरण कार्यक्रम 
नेपाल र बङ्गलादेशबीचकाे फाइनल खेल शुरू
नेपाल र बङ्गलादेशबीचकाे फाइनल खेल शुरू
काभ्रेको फर्निचर उद्योगमा आगलागी, एक जनाको मृत्यु
काभ्रेको फर्निचर उद्योगमा आगलागी, एक जनाको मृत्यु