जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३०, २०८२
|
|
२५ पटक हेरिएको
Shares
जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु

सारांश

  • जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट भागेका एक विदेशी कैदीको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा दक्षिण अफ्रिकी नागरिक ६५ वर्षीय ज्याक्विस एन्टेन एंगल ब्रेफ छन् ।
  • सुन्धारामा रहेको ओम सुविधा गेष्टहाउसको चौथो तलाबाट हामफाल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।

३० भदौ, काठमाडौं ।

जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट भागेका एक विदेशी कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिण अफ्रिकी नागरिक ६५ वर्षीय ज्याक्विस एन्टेन एंगल ब्रेफ छन् । सुन्धारामा रहेको ओम सुविधा गेष्टहाउसको चौथो तलाबाट हामफाल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।

२४ भदौको राति कारागारबाट भागेका उनलाई पक्राउ गर्न प्रहरी उक्त गेष्टहाउसमा पुगेको थियो । त्यसपछि उनले चौथो तलाबाटै हामफालेका थिए । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी फरार भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
प्रतिबन्धित लागुऔषध सहित सर्लाहीबाट दुई युवक पक्राउ
प्रतिबन्धित लागुऔषध सहित सर्लाहीबाट दुई युवक पक्राउ
बीपीको सालिकमा कालोमोसो दलेकोमा एमाले महासचिवको आपत्ति
बीपीको सालिकमा कालोमोसो दलेकोमा एमाले महासचिवको आपत्ति
भारी मात्रामा प्रतिबन्धित औषधिसहित दमकबाट एक पुरुष पक्राउ
भारी मात्रामा प्रतिबन्धित औषधिसहित दमकबाट एक पुरुष पक्राउ
ओडिसामा तनाव : नेपाली विद्यार्थीहरुलाई कलेजबाट निकालियो
ओडिसामा तनाव : नेपाली विद्यार्थीहरुलाई कलेजबाट निकालियो
सुनचाँदीको भाउमा उछाल, सुन तोलामा २३ सयले बढ्दा चाँदी पनि महँगियो
सुनचाँदीको भाउमा उछाल, सुन तोलामा २३ सयले बढ्दा चाँदी पनि महँगियो
मानव अधिकारलाई हामी सबैले अपरिहार्य आधारको रूपमा स्वीकार गर्नुपर्छ : प्रधानमन्त्री
मानव अधिकारलाई हामी सबैले अपरिहार्य आधारको रूपमा स्वीकार गर्नुपर्छ : प्रधानमन्त्री
आज मन्त्रिपरिषद् बैठक बस्दै
आज मन्त्रिपरिषद् बैठक बस्दै
बुधबार बिहानसम्म हजारौं महिलाहरुले राजदेवी मन्दिरमा खोइँच भरे
बुधबार बिहानसम्म हजारौं महिलाहरुले राजदेवी मन्दिरमा खोइँच भरे
उत्तरपुस्तिका जलेपछि परीक्षा रद्द, पुन: परीक्षा गर्ने त्रिविको निर्णय
उत्तरपुस्तिका जलेपछि परीक्षा रद्द, पुन: परीक्षा गर्ने त्रिविको निर्णय