निष्क्रिय भए ३० वटा विधेयक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २८, २०८२
|
|
३८ पटक हेरिएको
Shares
निष्क्रिय भए ३० वटा विधेयक

सारांश

  • प्रतिनिधि सभा विघटन भएसँगै ३० वटा विधेयक निष्कृय भएका छन् ।
  • प्रतिनिधिसभाको विधेयक शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार प्रतिनिधि सभा विघटन भए पश्चात् निष्क्रिय हुन पुगेका विधेयकहरुको संख्या ३० रहेको छ।
  • जसमा प्रतिनिधि सभामा उत्तपति भएका सरकारी २१ वटा विधेयक र गैरसरकारी २ वटा विधेयक रहेका छन् ।

२८ भदौ, काठमाडौं।

प्रतिनिधि सभा विघटन भएसँगै ३० वटा विधेयक निष्कृय भएका छन् । प्रतिनिधिसभाको विधेयक शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार प्रतिनिधि सभा विघटन भए पश्चात् निष्क्रिय हुन पुगेका विधेयकहरुको संख्या ३० रहेको छ। जसमा प्रतिनिधि सभामा उत्तपति भएका सरकारी २१ वटा विधेयक र गैरसरकारी २ वटा विधेयक रहेका छन् । ४ मंसिर २०७९ मा सम्पन्न चुनावबाट आएको प्रतिनिधि सभामा उत्पति भएका जम्मा २३ वटा विधेयक निष्क्रिय भएका हुन्। राष्ट्रिय सभामा उत्पति भएका ७ वटा विधेयक पनि निष्कृय भएका छन् ।

राष्ट्रिय सभामा उत्पति भएर पारित भएर प्रतिनिधि सभामा आएका ७ वटा विधेयक पनि निष्कृय हुन पुगेका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधि सभा विघटन भएको अवस्थामा प्रतिनिधिसभामा विचाराधीन रहेका वा प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा गएका निष्क्रिय हुने प्रावधान छ । यस्तो प्रावधान संविधानको धारा १११ मा छ। ‘कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधि सभामा पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ’ संविधानको धारा १११ को उपधारा १० मा भनिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री
मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री
आजको मौसम : हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने
आजको मौसम : हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने
टेरीटरीमाथि नेपालको ४१ रनको जित
टेरीटरीमाथि नेपालको ४१ रनको जित
रामेछापमा नेकपाका श्रेष्ठको अग्रता कायमै
रामेछापमा नेकपाका श्रेष्ठको अग्रता कायमै
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
राष्ट्रपति पौडेलको अपिल, म संवैधानिक दायराबाटै निकासका लागि हरप्रयासमा छु, संयम हुनुहोला
राष्ट्रपति पौडेलको अपिल, म संवैधानिक दायराबाटै निकासका लागि हरप्रयासमा छु, संयम हुनुहोला
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओली आज जनकपुर आउदै, एकैपटक ६४ सडकको शिलान्यास गर्ने
प्रधानमन्त्री ओली आज जनकपुर आउदै, एकैपटक ६४ सडकको शिलान्यास गर्ने
उदयपुरको असारे क्षेत्रबाट ८९१ किलो गाँजा बरामद
उदयपुरको असारे क्षेत्रबाट ८९१ किलो गाँजा बरामद