चार्ली कर्कको ह*त्या प्रकरणमा २२ वर्षीय युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
३४ पटक हेरिएको
Shares
चार्ली कर्कको ह*त्या प्रकरणमा २२ वर्षीय युवक पक्राउ

सारांश

  •  ।
  • युटाह विश्वविद्यालयमा बुधबार कन्जर्भेटिभ कार्यकर्ता चार्ली कर्कको गोली हानी हत्या भएको घटनामा संलग्न भएको शंका गरिएका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • २२ वर्षीय टायलर रोबिन्सनलाई शुक्रबार सेंट जर्जबाट पक्राउ गरिएको अधिकारी र स्रोतहरूले एबीसी न्युजलाई बताएका छन्।

२५ भदौ, काठमाडौं । ।

युटाह विश्वविद्यालयमा बुधबार कन्जर्भेटिभ कार्यकर्ता चार्ली कर्कको गोली हानी हत्या भएको घटनामा संलग्न भएको शंका गरिएका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। २२ वर्षीय टायलर रोबिन्सनलाई शुक्रबार सेंट जर्जबाट पक्राउ गरिएको अधिकारी र स्रोतहरूले एबीसी न्युजलाई बताएका छन्। प्रहरीले सार्वजनिक गरेका तस्विरहरू देखेपछि रोबिन्सनका बुवाले छोरालाई चिनेका थिए।

सुरुमा रोबिन्सन आत्मसमर्पण गर्न तयार नभए पनि पछि बुबाको दबाबपछि विचार बदलेको अधिकारीहरूले बताएका छन्। शुक्रबार पत्रकार सम्मेलनमा युटाहका गभर्नर स्पेन्सर कोक्सले रोबिन्सन पछिल्ला वर्षहरूमा राजनीतिक रूपमा बढी सक्रिय बनेको र कर्कको युटाह भ्याली विश्वविद्यालय भ्रमणबारे परिवारका सदस्यसँग छलफल गरेको जानकारी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वस्थ छालाका लागि घरमै बनाउनुहोस् दाग धब्बा हटाउने सिरम
स्वस्थ छालाका लागि घरमै बनाउनुहोस् दाग धब्बा हटाउने सिरम
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
बेहडाबाबा मन्दिरका दर्शनार्थी सवार ट्याक्टर दुर्घटना: एकको मृत्यु, २७ घाइते
बेहडाबाबा मन्दिरका दर्शनार्थी सवार ट्याक्टर दुर्घटना: एकको मृत्यु, २७ घाइते
दुईवटा संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?
“झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरु पक्राउ”
“झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरु पक्राउ”
म्यान्मार भूकम्प : मृत्यु हुनेको सङ्ख्या तीन हजार नाध्याे
म्यान्मार भूकम्प : मृत्यु हुनेको सङ्ख्या तीन हजार नाध्याे
‘इन्द्रजात्राजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ’
‘इन्द्रजात्राजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ’
चित्रलेखा यादव अस्ट्रेलियाको राजदुतमा नियुक्त
चित्रलेखा यादव अस्ट्रेलियाको राजदुतमा नियुक्त
राष्ट्रपति पौडेलसँग प्रचण्डको भेटवार्ता
राष्ट्रपति पौडेलसँग प्रचण्डको भेटवार्ता