कञ्चनपुर कारागारबाट भागेका १२४ कैदीबन्दी फिर्ता, ३५५ फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
३९ पटक हेरिएको
Shares
कञ्चनपुर कारागारबाट भागेका १२४ कैदीबन्दी फिर्ता, ३५५ फरार

सारांश

  • जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएकामध्ये हालसम्म १२४ जना कैदीबन्दी फिर्ता भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कारागारमा रहेका ४७९ कैदीबन्दीमध्ये आजमात्र १०३ जनालाई कारागार फिर्ता गरिएको छ ।
  • “केहीलाई नियन्त्रणमा लिएर कारागारमा बुझायौँ, बुझाउँदैछौँ”, उनले भने, “केही आफैँ कारागारको सम्पर्कमा पुगेका हुन् ।

२७ भदौ, काठमाडौं ।

जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएकामध्ये हालसम्म १२४ जना कैदीबन्दी फिर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कारागारमा रहेका ४७९ कैदीबन्दीमध्ये आजमात्र १०३ जनालाई कारागार फिर्ता गरिएको छ ।

“केहीलाई नियन्त्रणमा लिएर कारागारमा बुझायौँ, बुझाउँदैछौँ”, उनले भने, “केही आफैँ कारागारको सम्पर्कमा पुगेका हुन् ।”  उनका अनुसार २१ जना कैदीबन्दी कारागारबाट भागेका थिएनन् । अझै ३५५ कैदीबन्दी फरार छन् ।  कारागारमा ४५३ पुरुष र २६ महिला गरी ४७९ कैदीबन्दी थिए । जसमा सबैभन्दा बढी १६९ जना लागुऔषधसम्बन्धी मुद्दाका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा
कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा
उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबिच शिष्टाचार भेटवार्ता
उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबिच शिष्टाचार भेटवार्ता
भ्रष्टाचार विरुद्ध आज देशभर प्रदर्शन गरिदै। 
भ्रष्टाचार विरुद्ध आज देशभर प्रदर्शन गरिदै। 
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ घाइते
श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ घाइते
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?
साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?
शपथ ग्रहण अघि के भने नवनिर्वाचित सांसहरुले ?
शपथ ग्रहण अघि के भने नवनिर्वाचित सांसहरुले ?
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान
सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान