प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
४१ पटक हेरिएको
Shares
प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै

सारांश

  •   प्रदर्शनकारी संघीय संसद् भवन नयाँ बानेश्वर प्रवेश गरेका छन् ।
  • उनीहरूले संसद् भवनभित्र तोडफोड र आगजनी गरिरहेका छन् ।
  • मंगलबार दिउँसो प्रदर्शनकारी संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

२४ भदौ, काठमाडौं । 

प्रदर्शनकारी संघीय संसद् भवन नयाँ बानेश्वर प्रवेश गरेका छन् । उनीहरूले संसद् भवनभित्र तोडफोड र आगजनी गरिरहेका छन् ।

मंगलबार दिउँसो प्रदर्शनकारी संसद् भवनभित्र प्रवेश गरेका हुन् । कर्फ्यू आदेशका बीच प्रदर्शनकारी संसद् भवन प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...