१५ चैत्र २०८२, आईतवार

पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी

२४ भदौ, कास्की।

कास्कीको पोखरास्थित  पोखरा महानगरपालिकाको कार्यालयमा आन्दोलनकारीले आगजनी गरेका छन् ।

सुरुमा कार्यालयमा तोडफोड गरेका आन्दोलनकारीले त्यसपछि आगजनी गरेका हुन् । क्षतिको विवरण संकलन भइरहेको छ ।

Post Comment

छुटाउनुभयो कि ?