प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २८, २०८०
|
|
३० पटक हेरिएको
Shares
प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन

सारांश

  • नेपाली कांग्रेसले मातहतका कार्यसमितिलाई पद रिक्त भएको विवरण पठाउन निर्देशन दिएको छ।
  • महामन्त्री गगन थापाले मंसिर २५ मा प्रदेश र जिल्ला कार्यसमितिहरूलाई रिक्त पदको विवरण पठाउन परिपत्र गरेका हुन् ।
  • पार्टीका प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका, वडामा निर्वाचन हुन बाँकी रहेका पद वा विधानत् विविध कारणले रिक्त रहेका पदको विवरण पठाउन महामन्त्री थापाको परिपत्रमा भनिएको छ ।

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले मातहतका कार्यसमितिलाई पद रिक्त भएको विवरण पठाउन निर्देशन दिएको छ।

महामन्त्री गगन थापाले मंसिर २५ मा प्रदेश र जिल्ला कार्यसमितिहरूलाई रिक्त पदको विवरण पठाउन परिपत्र गरेका हुन् । पार्टीका प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका, वडामा निर्वाचन हुन बाँकी रहेका पद वा विधानत् विविध कारणले रिक्त रहेका पदको विवरण पठाउन महामन्त्री थापाको परिपत्रमा भनिएको छ । प्रदेश कार्यसमितिलाई प्रदेश भित्रका रिक्त पद, मनोनीत गर्न बाँकी पदबारे विवरण पठाउन भनिएको छ भने जिल्ला कार्यसमितिले जिल्ला र तल्लो सबै तहका रिक्त पद र मनोनीत गर्न बाँकी रहेको अभिलेख पठाउनुपर्ने परिपत्रमा उल्लेख छ। रिक्त पदको विवरण आइसपेपछि पुनः निर्वाचन र मनोनित गरी पार्टी संरचनालाई परिपुर्ति गर्ने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी
लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी
जाजरकोट र रुकुम पश्चिममा तत्काल ५/५ करोड रुपैयाँ पठाउने निर्णय
जाजरकोट र रुकुम पश्चिममा तत्काल ५/५ करोड रुपैयाँ पठाउने निर्णय
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
पेरिसको होटलको झ्यालबाट नबजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ
पेरिसको होटलको झ्यालबाट नबजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ
नेपाल टेलिकमको बिलिङमा समस्या, कयौं फोन वान–वे
नेपाल टेलिकमको बिलिङमा समस्या, कयौं फोन वान–वे
लोसपाले निष्काशित गर्‍यो राजेन्द्र महतोलाई
लोसपाले निष्काशित गर्‍यो राजेन्द्र महतोलाई
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
सप्तरीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २६ घाइते
सप्तरीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २६ घाइते