निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने प्रावधान संसदीय समितिबाट सदर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १४, २०८२
|
|
३८ पटक हेरिएको
Shares
निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने प्रावधान संसदीय समितिबाट सदर

सारांश

  • निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने गरि प्रतिनिधि सभाबाट पारित भएर अगाडि बढेको प्रावधान राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट सदर भएको छ ।
  • शनिबार एकसरो छलफल भएपछि बैठकमा सभापति तुलसी कुमारी दाहालले भनिन्, ‘कुलिङ अफ पिरियड राखेर जाने निर्णय भयो ।
  • ’ यो सैद्धान्तिक सहमतिअनुसार प्रतिवेदन लेखेर पुन एकपटक हेरेर अगाडि बढिने सभापति दाहालले बताइन् ।

१४ भदौ काठमाडौँ।

निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने गरि प्रतिनिधि सभाबाट पारित भएर अगाडि बढेको प्रावधान राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट सदर भएको छ ।

शनिबार एकसरो छलफल भएपछि बैठकमा सभापति तुलसी कुमारी दाहालले भनिन्, ‘कुलिङ अफ पिरियड राखेर जाने निर्णय भयो ।’ यो सैद्धान्तिक सहमतिअनुसार प्रतिवेदन लेखेर पुन एकपटक हेरेर अगाडि बढिने सभापति दाहालले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ निर्णय गरेर सकियो समाजवादी मोर्चाको बैठक
३ निर्णय गरेर सकियो समाजवादी मोर्चाको बैठक
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
मधेसमा ३ वर्षभित्र इन्जिनियरिङ क्याम्पस स्थापना गर्न सरकारले थाल्यो तयारी
मधेसमा ३ वर्षभित्र इन्जिनियरिङ क्याम्पस स्थापना गर्न सरकारले थाल्यो तयारी
संसद्का कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव अस्वीकृत
संसद्का कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव अस्वीकृत
सिंहदरबार प्रवेश गर्न अघि बढेका सहकारी पीडितमाथि लाठी प्रहार
सिंहदरबार प्रवेश गर्न अघि बढेका सहकारी पीडितमाथि लाठी प्रहार
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त
पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त
बलात्कार आरोपमा एक जना पक्राउ
बलात्कार आरोपमा एक जना पक्राउ
पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले गर्‍यो अश्रुग्याँस प्रहार
पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले गर्‍यो अश्रुग्याँस प्रहार
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य