कात्तिक १७ गते मनाङमा उपनिर्वाचन हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १३, २०८२
|
|
१०८ पटक हेरिएको
Shares
कात्तिक १७ गते मनाङमा उपनिर्वाचन हुने

सारांश

  • निर्वाचन आयोगले गण्डकी प्रदेश सभा २ मा रिक्त प्रदेशसभा सदस्यका लागि कात्तिक १७ उपनिर्वाचनको मिति तोकेको छ ।
  • निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै आगामी कात्तिक १७ गते उपनिर्वाचनका लागि मिति तोकेको हो ।
  • उक्त स्थानमा २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार दीपक मनाङे भन्ने राजीव गुरुङ निर्वाचित भएका थिए ।

१३ भदौ, काठमाडौँ ।

निर्वाचन आयोगले गण्डकी प्रदेश सभा २ मा रिक्त प्रदेशसभा सदस्यका लागि कात्तिक १७ उपनिर्वाचनको मिति तोकेको छ । निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै आगामी कात्तिक १७ गते उपनिर्वाचनका लागि मिति तोकेको हो ।

उक्त स्थानमा २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार दीपक मनाङे भन्ने राजीव गुरुङ निर्वाचित भएका थिए । तर,उनीविरुद्ध मुद्दा परेपछि उनको पद गएको थियो । सोही स्थानमा उपनिर्वाचन हुन लागेको हो । आयोगले सोही दिन रिक्त रुपन्देही क्षेत्र नम्बर ३ मा पनि उपनिर्वाचन गर्दै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको पहिलो बैठक सुरू
सहकारीसम्बन्धी संसदीय छानबिन समितिको पहिलो बैठक सुरू
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने
नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुआत, किरण ठगुन्नाको शानदार शतक
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुआत, किरण ठगुन्नाको शानदार शतक
सांसद सूर्य थापाको प्रश्न : हामी संसदमा छौं कि रत्नपार्कमा ?
सांसद सूर्य थापाको प्रश्न : हामी संसदमा छौं कि रत्नपार्कमा ?
उपनिर्वाचन अपडेट : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण
उपनिर्वाचन अपडेट : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण
हुम्लामा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
हुम्लामा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
सुनचाँदीको मुल्यमा दिन दिनै नयाँ रेकर्ड, आज कतिमा भइरहेछ कारोबार ?
सुनचाँदीको मुल्यमा दिन दिनै नयाँ रेकर्ड, आज कतिमा भइरहेछ कारोबार ?
दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने
दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल