आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १०, २०८२
|
|
३८ पटक हेरिएको
Shares
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’

सारांश

  • सभामुख देवराज घिमिरेले तीज पर्वले महिलाहरूमा श्रद्धा, समर्पण र सहनशीलताको सन्देश दिएको बताएका छन् ।
  • मंगलबार तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस अवसरमा सबैलाई विद्यमान लैङ्गिक असमानता, जातीय विभेद र अन्य सामाजिक अवरोधहरु हटाउँदै समतामूलक समाज निर्माणतर्फ अघि बढ्ने प्रेरणा लिन आवश्यक रहेको बताए ।
  • उनले भने,‘तीज पर्वले महिलाहरूमा श्रद्धा, समर्पण र सहनशीलताको सन्देश दिएको छ।

 

काठमाडौं । सभामुख देवराज घिमिरेले तीज पर्वले महिलाहरूमा श्रद्धा, समर्पण र सहनशीलताको सन्देश दिएको बताएका छन् । मंगलबार तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस अवसरमा सबैलाई विद्यमान लैङ्गिक असमानता, जातीय विभेद र अन्य सामाजिक अवरोधहरु हटाउँदै समतामूलक समाज निर्माणतर्फ अघि बढ्ने प्रेरणा लिन आवश्यक रहेको बताए ।

उनले भने,‘तीज पर्वले महिलाहरूमा श्रद्धा, समर्पण र सहनशीलताको सन्देश दिएको छ। साथै, यस पर्वले समाजमा लैङ्गिक समानता, सामाजिक सद्भाव र पारिवारिक मिलनको महत्त्वलाई उजागर गर्दै आएको छ । यस अवसरमा हामी सबैलाई विद्यमान लैडिक असमानता, जातीय विभेद र अन्य सामाजिक अवरोधहरु हटाउँदै समतामूलक समाज निर्माणतर्फ अघि बढ्ने प्रेरणा लिन आवश्यक छ।’

नेपाल भौगोलिक विविधता, धार्मिक र सांस्कृतिक समृद्धि, बहुजातीय र बहुभाषिक संरचना, सहिष्णुता र सहअस्तित्वको परम्परा र सामाजिक सद्भावसहित अनेकतामा एकता भएको मुलुक रहेको बताउँदै उनले संविधानले धार्मिक स्वतन्त्रता, सांस्कृक्तिक हक र लैगिक समानताको सुनिश्चितता गरेको बताए ।

‘तीज पर्वको मौलिकता, धार्मिक आस्था र सांस्कृतिक मूल्यलाई भावी पुस्तासम्म जोगाउँदै हस्तान्तरण गर्ने हाम्रो सामा दायित्व रहेको उनको भनाई छ । आधुनिक प्रवृत्तिसँगै देखिने भड्कीलोपन र खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक छ।’उनले भने

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशका मुख्यमन्त्री सरोज यादवले दिए राजीनामा
मधेशका मुख्यमन्त्री सरोज यादवले दिए राजीनामा
बाबुआमाले लछारपछार गर्दा शिशुको मृ*त्यु
बाबुआमाले लछारपछार गर्दा शिशुको मृ*त्यु
मधेसका मुख्यमन्त्री यादवले आज दोस्रोपटक विश्वासको मत लिने, कति छ उनको मत?
मधेसका मुख्यमन्त्री यादवले आज दोस्रोपटक विश्वासको मत लिने, कति छ उनको मत?
बाढी-पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता
बाढी-पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता
कोरोनालाई हेप्दा एक सातामै ३५० अमेरिकनको मृ*त्यु
कोरोनालाई हेप्दा एक सातामै ३५० अमेरिकनको मृ*त्यु
सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता : अर्थमन्त्री
सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता : अर्थमन्त्री
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु
तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु
निर्वाचन सुरक्षा : फागुन १८ रातिदेखि कोशीमा भारत–नेपाल सीमा बन्द
निर्वाचन सुरक्षा : फागुन १८ रातिदेखि कोशीमा भारत–नेपाल सीमा बन्द
बीमा र धितोपत्र कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
बीमा र धितोपत्र कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ