धनुषामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २८, २०८२
|
|
३९ पटक हेरिएको
Shares
धनुषामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

सारांश

  • धनुषामा प्रहरीले गोली हानेर लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।
  • बुधबार प्रहरीले गोली चलाउँदा एकजना पुरुषको खुट्टामा गोली लागेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।
  • उनले प्रहरीले एक महिलालाई समेत लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको बताए।

२८ साउन,  जनकपुरधाम ।

धनुषामा प्रहरीले गोली हानेर लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। बुधबार प्रहरीले गोली चलाउँदा एकजना पुरुषको खुट्टामा गोली लागेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । उनले प्रहरीले एक महिलालाई समेत लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको बताए।

बुधबार करिब साढे ४ बजे मिथिला नगरपालिका २, नक्टाझिझ स्थित ढल्केवर बस्ने ४८ वर्षीय पप्पु साह घाइते भएका छन्। उनको दाहिने खुट्टामा गोली लागेको छ भने रमदैया स्थित अस्पतालमा उपचार भइरहेको छ। यस्तै हंसपुर नगरपालिका ५, बस्ने ३० वर्षीया सेलोदेवी रामलाई पक्राउ गरिएको हो । यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाको सन्देश : ओलीलाई धोका दिन्नँ, ०८४ सम्मै सहकार्य जान्छ
देउवाको सन्देश : ओलीलाई धोका दिन्नँ, ०८४ सम्मै सहकार्य जान्छ
नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
गृहमन्त्री महतोद्वारा प्रादेशिक अस्पतालको छड्के अनुगमन
गृहमन्त्री महतोद्वारा प्रादेशिक अस्पतालको छड्के अनुगमन
भ्रष्टाचार विरुद्ध आज देशभर प्रदर्शन गरिदै। 
भ्रष्टाचार विरुद्ध आज देशभर प्रदर्शन गरिदै। 
मध्यपूर्व तनाव : युएईमा भ्रामक सूचना फैलाएको आरोपमा एक नेपालीसहित १० जना पक्राउ
मध्यपूर्व तनाव : युएईमा भ्रामक सूचना फैलाएको आरोपमा एक नेपालीसहित १० जना पक्राउ
खरिद ऐन संशोधनसँगै विकास निर्माणले गति लिन्छ : मन्त्री लम्साल
खरिद ऐन संशोधनसँगै विकास निर्माणले गति लिन्छ : मन्त्री लम्साल
नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम
नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
एसईई नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगसँगै उत्तरपुस्तिकासमेत  हेर्न पाउने
एसईई नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगसँगै उत्तरपुस्तिकासमेत हेर्न पाउने
भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २ सय जना घाइते
भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २ सय जना घाइते