राप्रपाका युवाहरू आपसमै भिडेपछि अधिवेशन स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २८, २०८२
|
|
३६ पटक हेरिएको
Shares
राप्रपाका युवाहरू आपसमै भिडेपछि अधिवेशन स्थगित

सारांश

  •   राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ ।
  • दुई पक्षबीच झडप भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अधिवेशन स्थगनको घोषणा गरेका हुन् ।
  • कार्यक्रममा लिङदेनकै सामुन्ने हात हालाहाल भएको थियो ।

२८ साउन, काठमाडौं । 

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ । दुई पक्षबीच झडप भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अधिवेशन स्थगनको घोषणा गरेका हुन् ।

कार्यक्रममा लिङदेनकै सामुन्ने हात हालाहाल भएको थियो । हात हालाहालपछि लिङदेनले अधिवेशन स्थगन गरिएको घोषणा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?