पहिरो खसेपछि बुटवल-तानसेन सडक अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २०, २०८२
|
|
२४ पटक हेरिएको
Shares
पहिरो खसेपछि बुटवल-तानसेन सडक अवरुद्ध

सारांश

  • वर्षासँगै खसेको पहिरोका कारण तानसेन-बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।
  • सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोका कारण सोमबार बेलुकीदेखि सडक अवरुद्ध भएको हो ।
  • अविरल वर्षासँगै बेलुका ८ बजे खसेको पहिरो पन्छाउन नसक्दा सडक सञ्चालनमा आउन सकेको छैन ।

२० साउन, पाल्पा ।

वर्षासँगै खसेको पहिरोका कारण तानसेन-बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोका कारण सोमबार बेलुकीदेखि सडक अवरुद्ध भएको हो । अविरल वर्षासँगै बेलुका ८ बजे खसेको पहिरो पन्छाउन नसक्दा सडक सञ्चालनमा आउन सकेको छैन ।

सिद्धबाबा सुरूङ्गमार्ग आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीका अनुसार चट्टान र लेदोसहितको पहिरो खस्ने क्रम जारी रहेको हुँदा पहिरो पन्छाउन समस्या भएको हो । अहिले पनि सो क्षेत्रमा पानी परिरहेको छ । वर्षा रोक्किएपछि मात्रै पहिरो पन्छाउन सुरु गरिने सूचना अधिकारी ज्ञवालीले बताइन् । वर्षा हुनेबित्तिकै ढुंगा र पहिरो खस्ने भएकोले यो क्षेत्रमा पटक-पटक सडक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुँदा यात्रु र सवारी साधन अलपत्र परेका छन् ।

-कमल अधिकारीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदका महासचिव पाण्डेयका ३ नागरिकता र ३ पासपोर्टबारे छानबिन जारी
संसदका महासचिव पाण्डेयका ३ नागरिकता र ३ पासपोर्टबारे छानबिन जारी
हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने
हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने
टी–२० विश्वकप : इंग्ल्यान्डसँग युजिल्यान्ड ४ विकेटले पराजित
टी–२० विश्वकप : इंग्ल्यान्डसँग युजिल्यान्ड ४ विकेटले पराजित
दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले बनाए कीर्तिमान
दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले बनाए कीर्तिमान
पत्रकार रजकको घरमा प्रेस सेन्टर : परिवारको मागप्रति ऐक्यबद्धता
पत्रकार रजकको घरमा प्रेस सेन्टर : परिवारको मागप्रति ऐक्यबद्धता
चलचित्र विधेयक, २०८१ माथि पूनः छलफल
चलचित्र विधेयक, २०८१ माथि पूनः छलफल
चुनावको तयारीबारे छलफल गर्न आज रास्वपा, राप्रपा र जनमतसँग सरकार
चुनावको तयारीबारे छलफल गर्न आज रास्वपा, राप्रपा र जनमतसँग सरकार
तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक गर्छौं: मानवअधिकार आयोग
तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक गर्छौं: मानवअधिकार आयोग
कर्णाली प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु, आफन्तहरू आन्दोलित
कर्णाली प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु, आफन्तहरू आन्दोलित
महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते
महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते