२१ श्रावण २०८२, मंगलवार

कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई

१८ साउन, काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रखेश प्रमुखलाई तोकेका छन् । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको अनुपस्थितिमा राष्ट्रपति पौडेलले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेका हुन् ।‘

…२०८२/४/१८ गते मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो महाधिवेशनमा प्रमुख अ तिथिको रुपमा सहभागी हुन मलेसिया जाने हुनु भएको हुँदा उहाँको अनुपस्थितिमा कोशी प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्‌को सिफारिस बमोजिम मधेश प्रदेशका प्रमुखलाई तोक्‍नु भएको छ।’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?