अमेरिकाको टेक्ससमा बाढीका कारण ५१ जनाको मृ*त्यु, २७ बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २२, २०८२
|
|
४० पटक हेरिएको
Shares
अमेरिकाको टेक्ससमा बाढीका कारण ५१ जनाको मृ*त्यु, २७ बेपत्ता

सारांश

  • अमेरिकाको टेक्सस राज्यमा आएको बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु भएको एनबीसी  दिएको छ ।
  • २७ जना व्यक्ति हराइरहेको पनि बताइएको छ ।
  • राज्यको मध्यभागमा ग्वादालुप नदीमा बाढी आएपछि त्यसले व्यापक क्षति पुर्‍याएको छ ।

२२ असार, अमेरिका ।

अमेरिकाको टेक्सस राज्यमा आएको बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु भएको एनबीसी  दिएको छ । २७ जना व्यक्ति हराइरहेको पनि बताइएको छ । राज्यको मध्यभागमा ग्वादालुप नदीमा बाढी आएपछि त्यसले व्यापक क्षति पुर्‍याएको छ । खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् ।  खोजीकर्ताहरूले हेलिकप्टर, डुंगा र ड्रोनको सहायताले पीडितहरूलाई खोजिरहेका छन् ।

सडक बगेपछि क्याम्पहरूमा एक्लिएका व्यक्ति र रुखमा बसेर ज्यान जोगाइरहेका व्यक्तिलाई उद्धार गर्न खोजिएको छ । केर काउन्टीमा बाढीले सबभन्दा बढी क्षति गरेको छ । बालिकाहरूको समर क्याम्प चलेको स्थान क्याम्प मिस्टिकमा बाढी पसेपछि २७ जना बालबालिका हराएका छन् । बाढीसम्भावित क्षेत्रमा पर्याप्त चेतावनी र सूचना दिइएको थियो कि थिएन र विपतका लागि तयारी पुगेको थिएन भनी प्रश्न उठेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा
१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा
कैलाली कारागारमा कैदी मृ*त्यु प्रकरण : प्रहरीमाथि नै प्रश्न
कैलाली कारागारमा कैदी मृ*त्यु प्रकरण : प्रहरीमाथि नै प्रश्न
रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय, स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गरिने चेतावनी
रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय, स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गरिने चेतावनी
व्यवसायी लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जना पक्राउ
व्यवसायी लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जना पक्राउ
सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह
सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह
मुद्दा हार्ने देखेपछि न्यायाधीशलाई इजलासमै गोली प्रहार
मुद्दा हार्ने देखेपछि न्यायाधीशलाई इजलासमै गोली प्रहार
कैलालीमा अवैध काठसहित ३ जना पक्राउ
कैलालीमा अवैध काठसहित ३ जना पक्राउ
नेपालबाट हङकङ उडेको क्याथेको विमानमा खाना खाएका ३६ यात्रु बिरामी
नेपालबाट हङकङ उडेको क्याथेको विमानमा खाना खाएका ३६ यात्रु बिरामी
दक्षिण कोरियाका लागि काेटा ५३ सय, आवेदन १ लाख बढी
दक्षिण कोरियाका लागि काेटा ५३ सय, आवेदन १ लाख बढी
आज बालाचतुर्दशी पर्व, शतबीज छरी मनाइँदै
आज बालाचतुर्दशी पर्व, शतबीज छरी मनाइँदै
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...