गोहीको आक्रमणबाट युवाको एक मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
४१ पटक हेरिएको
Shares
गोहीको आक्रमणबाट युवाको एक मृ*त्यु

सारांश

  • पूर्वी चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार बिहीबार राति ९ बजे रत्ननगर नगरपालिका–८ चित्रसारी निवासी २७  वर्षका  अविशेक माझीलाई नदीमा गोहीले तानेको हो ।
  • स्थानीय ४५ वर्षीय राज कुमार माझीसँगै माछा मार्ने क्रममा अविशेकलाई गोहीले पानीमा तानेर डुबाएको थियो ।

२० असार, काठमाडौं ।

पूर्वी चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार बिहीबार राति ९ बजे रत्ननगर नगरपालिका–८ चित्रसारी निवासी २७  वर्षका  अविशेक माझीलाई नदीमा गोहीले तानेको हो ।

स्थानीय ४५ वर्षीय राज कुमार माझीसँगै माछा मार्ने क्रममा अविशेकलाई गोहीले पानीमा तानेर डुबाएको थियो ।घटनापछि नदीमा बेपत्ता अविशेकको घटनास्थल भन्दा दुई सय मिटर टाडा राति १ः२० बजे शव भेटिएको प्रहरीले जनाएको छ । बुढी राप्ती नदी घडियाल गोही बढी भएको नदी हो । रातिको समयमा यो नदीमा जोखिम मोलेर माछा मार्न जानुनै गलत भएको स्थानीय बताउछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका १२ बुँदे ब्रिफिङ
वीरगन्जबाट १० केजी चरेस सहित एक जना पक्राउ
वीरगन्जबाट १० केजी चरेस सहित एक जना पक्राउ
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात
सशस्त्र प्रहरी निरीक्षक चन्दविरुद्ध भ्रष्टाचार मुद्दा
सशस्त्र प्रहरी निरीक्षक चन्दविरुद्ध भ्रष्टाचार मुद्दा
बराह सहकारीमा ११ अर्ब ठगी प्रकरण: ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, ३ जना धरौटीमा छुटे
बराह सहकारीमा ११ अर्ब ठगी प्रकरण: ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, ३ जना धरौटीमा छुटे
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु
कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना !
कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना !
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
बाजुरामा एक महिला मृ*त फेला
बाजुरामा एक महिला मृ*त फेला
कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा
कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा