एकान्तकुनाबाट बलात्कार आरोपी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १५, २०८२
|
|
२७ पटक हेरिएको
Shares
एकान्तकुनाबाट बलात्कार आरोपी पक्राउ

सारांश

  • बलात्कार आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् ।
  •   पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–५ घर भई ललितपुर महानगरपालिका–४ एकान्तकुना बस्ने २३ वर्षीय अमृत गैरे भनिने अमृत सार्की छन् ।
  • उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एकान्तकुनाबाट पक्राउ गरेको हो ।

१५ असार, काठमाडौं ।

बलात्कार आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–५ घर भई ललितपुर महानगरपालिका–४ एकान्तकुना बस्ने २३ वर्षीय अमृत गैरे भनिने अमृत सार्की छन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एकान्तकुनाबाट पक्राउ गरेको हो । सार्कीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्‍यो, तीन जनाको मृत्यु
साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्‍यो, तीन जनाको मृत्यु
थाइल्याण्डविरूद्ध नेपालले बलिङ गर्दै, रचना चौधरीको डेब्यू
थाइल्याण्डविरूद्ध नेपालले बलिङ गर्दै, रचना चौधरीको डेब्यू
झापामा चिनियाँ राजदूत : कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त
झापामा चिनियाँ राजदूत : कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त
सहकारी ठगी प्रकरण: रवि लामिछानेका पक्षधर वकिलको बहस सुरु
सहकारी ठगी प्रकरण: रवि लामिछानेका पक्षधर वकिलको बहस सुरु
जेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
जेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
एनपीएल अक्सन : विवेक यादव लुम्बिनी लायन्समा
एनपीएल अक्सन : विवेक यादव लुम्बिनी लायन्समा
वेस्टर्न मोटर्सले आफ्ना ग्राहकलाई दियो आईफोन १६ उपहार
वेस्टर्न मोटर्सले आफ्ना ग्राहकलाई दियो आईफोन १६ उपहार
ग्वाटेमाला बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो
ग्वाटेमाला बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो
मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ: मन्त्री खरेल
मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ: मन्त्री खरेल
सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामाल्याएरै छाड्ने युवा संघको चेतावनी
सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामाल्याएरै छाड्ने युवा संघको चेतावनी