बागमती प्रदेशसभाको बैठक सारियो, असार १६ गते बस्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १२, २०८२
|
|
३४ पटक हेरिएको
Shares
बागमती प्रदेशसभाको बैठक सारियो, असार १६ गते बस्ने

सारांश

  • बागमती प्रदेशसभाको बैठक सारिएको छ।
  • बजेट माथिको छलफलका लागि आह्वान गरिएको बैठक बस्न सक्ने अवस्था नरहेपछि सरिएको हो ।
  • असार १२ गते बिहीबार बिहान ११ बजेका लागि तय गरिएको बैठक दलहरूबिच सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो ।

१२ असार, हेटौँडा ।

बागमती प्रदेशसभाको बैठक सारिएको छ। बजेट माथिको छलफलका लागि आह्वान गरिएको बैठक बस्न सक्ने अवस्था नरहेपछि सरिएको हो । असार १२ गते बिहीबार बिहान ११ बजेका लागि तय गरिएको बैठक दलहरूबिच सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो ।

प्रदेशसभाको अर्को बैठक असार १६ गते दिउँसो १ बजे बस्नेछ । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) अनुसार माननीय सभामुखले बैठक सारिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खोलाले बगाएर महिलाको मृ*त्यु, शव १ सय ५० मिटर टाढा फेला
खोलाले बगाएर महिलाको मृ*त्यु, शव १ सय ५० मिटर टाढा फेला
बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु
बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु
गृहमन्त्रीको दौडधुपः प्रधानमन्त्रीलाई भेट्न पुगे
गृहमन्त्रीको दौडधुपः प्रधानमन्त्रीलाई भेट्न पुगे
गृहमन्त्रीको राजीनामा विपक्षी दलको बटमलाइन : सांसद झा
गृहमन्त्रीको राजीनामा विपक्षी दलको बटमलाइन : सांसद झा
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस सांसद बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी
कांग्रेस सांसद बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी
गृहमन्त्री ओमप्रकाश अर्यालका १०० दिनः जेनजी राहतदेखि निर्वाचन तयारीसम्म
गृहमन्त्री ओमप्रकाश अर्यालका १०० दिनः जेनजी राहतदेखि निर्वाचन तयारीसम्म
रुपन्देही अदालतबाटै रिहा हुनेछन् रवि
रुपन्देही अदालतबाटै रिहा हुनेछन् रवि
नेपालका कम्तिमा ६१ अस्पतालमा पहिले नै जेरियाट्रिक बेड, अझै काम गर्न बाँकी छ’ : मन्त्री गौतम
नेपालका कम्तिमा ६१ अस्पतालमा पहिले नै जेरियाट्रिक बेड, अझै काम गर्न बाँकी छ’ : मन्त्री गौतम
जापानी सहयोगका विषयमा ऊर्जामन्त्रीले गरे राजदूतसँग छलफल
जापानी सहयोगका विषयमा ऊर्जामन्त्रीले गरे राजदूतसँग छलफल